
जिल्ला सदरमुकामको हरमटारी खेलमैदानमा जारी मिस्टर बि आठौँँ गोर्खाली रनिङ कपको तेस्रोे दिन मंगलबार दुई खेल सम्पन्न भएका छन् । पहिलो खेल आरुमेल मुस्लिम युवा क्लब र याङ्कोट युवा क्लब

इप्रका आँबुखैरेनीले तीन किलोग्राम अवैध गाँजासहित एक युवालाई पक्राउ गरेको छ । मुग्लिनतिरबाट आँबुखैरेनीतर्फ आउँदै गरेको यात्रुबाहक बसमा चेकजाँच गर्दा निलकण्ठ ४ धादिङका १९ बर्षका अमर नेपाली गाँजासहित भेटिएका इप्रका

चुमनुब्री गाउँपालिकाका जनप्रतिनिधिले चीनसंगको नाका खुल्ला गर्न पहल गरिदिन गृहमन्त्री नारायणकाजी श्रेष्ठको ध्यानाकर्षण गराएका छन् । गाउँपालिकाका अध्यक्ष निमा लामाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले मंगलबार मन्त्री श्रेष्ठलाई ज्ञापनपत्र बुझाउँदै नाका खुलाउने

राष्ट्रिय जनवकालत मञ्च नेपाल (नाफान) को अध्यक्षमा हरि देवकोटा निर्वाचित भएका छन् । आइतबार सम्पन्न संस्थाको १८ औं साधारणसभा तथा अधिवेशनबाट देवकोटा अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् । अधिवेशनबाट उपाध्यक्षमा

विकास मरहट्टा : पालुङटार नगरपालिका–१० लाजिकोटस्थित विश्वेश्वर महादेव मन्दिर पुनर्निर्माणमा लापरबाही भएको पाइएको छ । चारसय बर्ष पुरानो उक्त मन्दिर पुनर्निर्माण गर्दा ऐतिहासिक स्वरुप र संरचना परिवर्तन भएको भन्दै स्थानीयले

उत्तरी गोरखाको धार्चे गाउँपालिकामा भएको माध्यमिक विद्यालय स्तरीय शिक्षक भलिवल प्रतियोगिताको उपाधि मणिकामदेवि माविले जितेको छ । मणिकामदेवी माविको ६३ औं वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसर पारेर आयोजना गरिएको

पालुङटार नगरपालिका वडा नम्वर ३ मा रहेको आँपपिपल अस्पताल ५० शैयामा स्तरोन्नति हुने भएको छ । नेपाल सरकारको आइतवार बसेको क्याविनेट बैठकले सो निर्णय गरेको हो । हाल १५ शैयाको

शहीद लखन गाँउपालिका–६ घैरुङमा अपङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी तीन दिने डल्लो साबुन बनाउने तालिम संचालन गरिएको छ । प्रगतिशील अपाङ्ग संघ गोरखाको आयोजना तथा सामाजिक विकास कार्यालय गोरखाको आर्थिक

गोरखा नगरपालिका वडा नम्वर १० मा भएको दोस्रो वडा कप फुटवल प्रतियोगिताको उपाधी छेवेटार बजार टोल विकास संस्थाले जितेको छ । सोमवार छेवेटारस्थित खेलमैदानमा भएको फाइनल खेलमा समिचौर टोल विकास

जिल्ला सदरमुकामको हरमटारी खेलमैदानमा जारी मिस्टर बि आठौँँ गोर्खाली रनिङ कपको दोस्रो दिन सोमवार तीन खेल सम्पन्न भएका छन् । पहिलो खेल नेपाली सेनाको रिपुमर्दन गण गोरखा र भिमसेन तारा