
गत आर्थिक बर्ष २०७९/८० को कार्यसम्पादन मूल्यांकनमा गोरखाका स्थानीय तहमध्ये आरुघाट गाउँपालिका सर्बोत्कृष्ट भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले बुधबार सार्वजनिक गरेको प्रारम्भिक नतिजा अनुसार ४८.९५ अंक

जिल्लामा अफ्रिकन स्वाइन फिभर भाइरस फैलिन थालेपछि बंगुर ओसार पसारमा कडाइ गरिएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रले हाललाई ओसार पसार नगर्न भनेको छ । ‘बंगुरको ओसार

गोरखाको द्रव्यशाह बहुमुखी क्याम्पसको लेखा शाखा र क्याम्पस प्रमुखको कार्य कक्षामा तालाबन्दि गरिएको छ । बुधबार गोरखा नगरपालिका ९ लक्ष्मीबजार स्थित द्रव्यशाह बहुमुखी क्याम्पसमा अनियमितता बढेको भन्दै स्वतन्त्र विद्ययार्थी युनियन

जिल्लाको हरमटारी खेलकुद मैदानमा जारी मिस्टर बि आठौँँ गोर्खाली रनिङ कपमा बुधबारदेखी क्वाटर फाइनल खेल सुरु भएको छ । क्वाटर फाइनल अन्तरगत हिजो दुई खेल सम्पन्न भएका छन् । पहिलो

धार्चे २ रुञ्चेतका बासिन्दाले अब मोटरबाटोसम्म पुग्न चारघण्टा हिँड्नु नपर्ने भएको छ । डेढघण्टामै तातोपानीस्थित सडकसम्म पुग्नेगरी झोलुंगे पुल निर्माण गर्न लागिएको वडाअध्यक्ष सरोज गुरुङले जानकारी दिए । कादुरी एग्रिकल्चरल

छालाको तथा हाडजोर्नीको रोग निको हुने भनेर चिनिएको गोरखाको भुलभुलेखारको तातोपानी क्षेत्रको संरक्षण तथा विकासको काम तीब्र गतिमा भइरहेको छ । पालुङ्टार नगरपालिका, गण्डकी प्रदेश सरकार तथा अन्य स्रोत जुटाएर

जिल्ला सदरमुकामको बसपार्कदेखि खोलखोलेसम्म व्यवस्थित फुटपाथ सहितको सडक चौडा गर्ने कामको लागि ठेक्का आव्हानको तयारी भएको छ । गत माघ २८ गते बसेको नगर कार्यपालिका बैठकबाट निर्णय भइसकेको जानकारी दिदैँ

गोरखाकै जेठोमध्यको लक्ष्मी मावि गाईखुरका संस्थापक प्रधानाध्यापक यमप्रसाद कोइरालाको सालिक अनावरण गरिएको छ । पालुङ्टार नगरपालिका ६ गाईखुरस्थित सो विद्यालयको प्रांगणमा निर्माण गरिएको कोइरालाको सालिक उनकै सुपुत्र पूर्व उर्जा सचिव

लियो क्लब अफ गोरखाले ३६ औँ स्थापना दिवस विविध कार्यक्रम गरी मनाएको छ । दिवसको अवसर पारेर मंगलवार सुस्त गतिमा बाइक चलाउने प्रतियोगिता भएको छ ।‘तिब्र गति जीवनको क्षति’ भन्ने

शिक्षा नियमावली २०७७ ले माध्यमिक तहसम्म निशुल्क शिक्षा घोषणा गरेपनि हालसम्म कार्यान्वयन नभएको भन्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन जिल्ला कमिटी गोरखाले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।मंगलवार प्रमुख