
गोरखा नगरपालिका–९ लक्ष्मीबजारस्थित द्रव्यशाह बहुमुखी क्याम्पसको दशौँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिवार सम्पन्न भएको सभाले क्याम्पसमा प्राविधिक धारका शैक्षिक कार्यक्रमहरु संचालनका लागि आवश्यक पहल गर्ने निर्णय गरेको

जिल्लाकै सर्वाधिक पुरस्कार राशीको गोर्खाली रनिङ कप फुलबल प्रतियोगिताको आठौ संस्करण आजदेखि सुरु हुदैछ । हरमटारी खेलमैदानमा हुने प्रतियोगिताका सबै तयारी पुरा भइसकेको आयोजक हरमटारी क्लबले जनाएको छ । यस

गोरखाको बारपाक सुलिकोट गाँउपालिका वडा नं. ४ रञ्चोकमा शनिबार (आज) आगलागी हुँदा दुई घर जलेर नष्ट भएको छ । अपरान्ह साढें १२ बजेको समयमा भएकोे आगलागीबाट रञ्चोकका सुकबहादुर गुरुङ र

गोरखा नगरपालिका–७ सतिपिपलस्थित राममाया शाहीको घरबाट प्रहरीले बरामद गरेको बहुमूल्य ढुंगा क्वार्ज क्रिष्टल गोरखा दरवारमा राखिने भएको छ । शनिवार प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा बसेको सर्वपक्षिय बैठकले धार्मिक

तनहुँमा दुर्घटना परि एक पुरुषको मृत्यु भएको छ । शुक्रबार बिहान तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं ११ कालिकोट स्थित भित्री सडक खण्डमा दुर्घटना भएको थियो । तनहुँको गाछेपानीबाट चिसापानीतर्फ जादै

तनहुँमा दुर्घटनामा परि एक महिलाको मृत्यु भएको छ । बिहिबार दिउँसो तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं १० छाब्दी देउराली स्थित भित्री सडक खण्डमा दुर्घटना हुँदा महिलाको मृत्यु भएको हो ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशका वैज्ञानिकहरू क्यान्सरको खोप बनाउन लागेको बताएका छन् । परीक्षणको चरणमा रहेको र उनीहरू सफलता नजिक रहेको पनि रुसी राष्ट्रपति पुटिनको भनाई छ । सरकारी

गण्डकी प्रदेश स्थापना दिवसको अवसरमा आज प्रदेशभरि सार्वजनिक बिदा दिइएको छ । गण्डकी प्रदेश आज ६ वर्ष पूरा भएर सातौं वर्षमा प्रवेश गर्दैछ । २०७४ फागुन ४ गते नेकपा एमालेका

गोरखा नगरपालिका ८ रानीवनमा ‘लिभिङ होप’ चर्च सञ्चालन हुन थालेको ११ बर्ष भयो । तर न चर्च दर्ता भएको छ, न त चर्चको जग्गाको लालपूर्जा आफ्नो नाउँमा छ । चर्चले

जिल्ला प्रहरी प्रमुख एसपी अनुपम श्रेष्ठले जिल्लामा थुप्रै सुरक्षा चुनौतीहरु रहेको बताएका छन् । बिहीवार आफ्नो कार्यकालको प्रगति विवरण सार्वजनिक गर्दै उनले भौगोलिक बिकटताका कारण जिल्लामा सुरक्षा चुनौती उच्च रहेको