
उपप्रधान एवम गृहमन्त्री नारायणकाजी श्रेष्ठले बन्द अवस्थामा रहेको गोरखकाली रबर उद्योगलाई नयाँ मोडालिटीमा सञ्चालन गर्ने बताएका छन् । पालुङटार ७ स्थित जीवन ज्योती माविको ५६ औं वार्षिक उत्सव समारोहमा बोल्दै

बहुबिवाह गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । शहीद लखन गाउँपालिका–३ बनौती माझगाँउका ४६ बर्षका कृष्णप्रसाद लामिछाने र ३८ बर्षीया सुस्मिता लुईटेललाई गत शुक्रवार पक्राउ गरिएको प्रहरीले जनाएको

धार्चे गाँउपालिकामा विद्यालयमा आँखा जाँच कार्यक्रम अन्तरगत पहिलो चरणको निशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ । पालिका र गोरखा लायन्स आँखा सेवा केन्द्रको संयुक्त आयोजनामा भएको शिविरमा ९ सय

पालुङटार नगरपालिका–९ बिर्दीकी क्यान्सर पीडित मनकला बस्नेतको उपचारका लागी रकम संकलन शुरु गरिएको छ । स्थानीय खिलबहादुर अधिकारीको पहलमा आर्थिक संकलन गरिएको हो । हालसम्म ११ हजार ३४५ रकम संकलन

१२ बर्षकी बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा बारपाक सुलिकोट गाउँपालिका–४ सौरपानी घुन्चोकका ६० बर्षीय बुद्धिमान बिक रहेको प्रहरीले जनाएको छ । गत

जिल्लामा मिस्टर बि आठौँ गोर्खाली रनिङ कप फुटवल प्रतियोगिता शुरु भएको छ । हरमटारी खेलमैदानमा शुरु भएको प्रतियोगिताको पहिलो दिन आइतवार एक खेल मात्र भएको छ । दौतरी युवा क्लब

चुमनुब्री गाउँपालिकाका जनप्रतिनिधिहरुले चुमनुब्री गाउँपालिकाको समग्र विकासको माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष ज्ञापनपत्र पेश गरेका छन् । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर पालिका अध्यक्ष निमा लामा, सातवटै वडाका अध्यक्षहरुको टिमले

२०८१ सालमा हुने कक्षा १२ को वाषिर्क परीक्षा तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले कक्षा १२ को साधारण, परम्परागत र प्राविधिक विषय समूह

जिल्लामा ट्राफिक प्रहरीको जनशक्ति अभाव खड्किएको छ । २०६३ सालदेखि कायम रहेको दरवन्दी संख्या हालसम्म थपिएको छैन । दरवन्दी थप नहुदाँ सेवा प्रवाहमा समस्या भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको

गोरखामा रहेका गण्डकी प्रदेश मातहत सरकारी कार्यालयहरुमध्ये सामाजिक विकास कार्यालय सर्वोत्कृष्ट कार्यालय बनेको छ । पाँच वटा सूचकलाई आधार मान्दै प्रदेशको मुख्यमन्त्री कार्यालयले सामाजिक विकास कार्यालयलाई उत्कृष्ट कार्यालय घोषणा गरेको