
आरुघाट गाउँपालिका–४ बालुवामा शनिवार निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । रोटरी क्लव अफ बज्र मनासलुको आयोजना, एनपिआई गोरखा हस्पिटलको प्राविधिक सहयोग र अजिरकोट गाउँपालिकाको समन्वयमा बालुवाको जिवनज्योति माविमा भएको

रोटरी क्लव अफ बज्र मनासलुको वर्ष २०२६÷२७ का लागी नयाँ कार्यसमिति चयन भएको छ । शुक्रबार राजुबाबु लामिछानेको अध्यक्षतामा १७ सदस्ययी कार्यसमिति गठन भएको हो ।नयाँ समितिको प्रेसिडेन्ट इलेक्ट रामशरण

एक महिनाको अवधिमा जिल्ला प्रहरी कार्यालयमा २४ वटा मुद्दा दर्ता भएका छन् । मंसिर महिनामा जघन्य तथा गम्भिर प्रकृतिका ५ वटा मुद्दा दर्ता भएको कार्यालयले जनाएको छ । महिला, बालबालिका

नेकपा एमालेको ११ औँ केन्द्रिय महाअधिवेशन सम्पन्न भएको छ । महाअधिवेशनबाट गोरखाका रामशरण बस्नेत र आरसी लामिछाने केन्द्रीय सदस्यमा विजयी भएका छन् । बस्नेत भूगोलतर्फको खुल्ला केन्द्रीय सदस्यमा निर्वाचित भएका

गोरखाको उत्तरी क्षेत्रमा पर्ने चुमनुब्री गाउँपालिकाका करिब १ हजार ५ सय विधार्थीलाई सम्भव नेपालले न्यानो कपडासहित शैक्षिक सामाग्री सहयोग गरेको छ । हिमालपारीको पालिका भनेर चिनिने चुमनुब्रीका ७ वटै वडाका

शनिबारबाट सुरु भएको नेकपा एमालेको ११ औं महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेद्वार बन्न गोरखाका पाँच नेताहरुले तयारी गरेका छन् । निवर्तमान केन्द्रीय समितिका सदस्य तथा हाल महाधिवेशन आयोजक समितिका सदस्य रहेका

यसबर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान डाक्टर राजुबाबु श्रेष्ठलाई प्रदान गरिएको छ । शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानको सिद्धिचरण हलमा आयोजित समारोहका बीच कथाकार तथा गीतकार डा. श्रेष्ठलाई प्रदान गरिएको हो ।

जिल्ला निर्वाचन कार्यालयले गोरखामा दुईलाख ३० हजार मतदाताको नामावली संकलन गरेको छ । आउँदो प्रतिनिधिसभा निर्वाचनका लागि आउँदो फागुन २० गतेसम्म १८ बर्ष पुग्ने मतदाताको संख्या २,३०,४५४ रहेको निर्वाचन कार्यालयका

नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रतिनिधिसभा पुनस्थापना अहिलेको आवश्यकता नभएको बताएका छन् । बिहिबार गोरखामा आयोजित एकतासभामा बोल्दै श्रेष्ठले घोषित मितिमा निर्वाचन सम्पन्न गर्नु अहिलेको आवश्यकता रहेको बताए ।

गोरखा सदरमुकामको बालमन्दिर माविका २१० विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । रोटरी क्लव अफ कुपण्डोल, ललितपुरले सोमबार बालमन्दिर माविका इसिडीदेखि कक्षा १० सम्मका सबै विद्यार्थीहरुलाई न्यानो पोशाक वितरण गरेको