
सोमबार, घटस्थापनाको दिन सार्वजनिक बिदा भएतापनि जिल्ला प्रशासन कार्यालयको सेवा संचालन हुने भएको छ । आइतबार सार्वजनिक सूचना जारी गर्दै कार्यालयले राहदानी, राष्ट्रिय परिचयपत्र र नागरिकता सम्बन्धी सेवा प्रवाह हुने

नेपाली कांग्रेस गोरखाले संविधान दिवसको अवसरमा र जेन–जीको आन्दोलनमा सहादत पाएकाहरुको स्मृतिमा द्वीप प्रज्वलन गरेको छ । कांग्रेसले हरमटारी चोकमा शुक्रबार संविधान दिवसका अवसरमा र शनिबार आन्दोलनमा सहादत पाएकाहरुको १३

संविधान दिवसका अवसरमा लियो क्लव अफ गोरखाले आयोजना गरेको खुल्ला दौड प्रतियोगितामा कमल नेपाली प्रथम भएका छन् । गोनपा ९ लक्ष्मीबजारदेखि गोरखा बसपार्कसम्मको चार किलोमिटर दुरीमा आयोजना गरेको दौड १८

गण्डकी प्रदेश सरकार मातहतका ध्वस्त भएका संरचना पुनर्निर्माणका गर्न कोष बनाउन आग्रह गर्दै नेपाली कांग्रेस गण्डकी संसदीय दलले १० लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ । दलको शुक्रबार बसेको

जेनजी आन्दोलनको लाभ उठाउँदै कास्की, तनहूँ र केन्द्रीय कारागारबाट भागेर गोरखा आइपुगेका ९ जना कैदीबन्दी गोरखाबाट पक्राउ परेका छन् । कास्की कारागारबाट भागेर आएका ६ जना, केन्द्रीय कारागारबाट भागेर आएका

शिव उप्रेती । केही दिनदेखि नेपालको सगरमा देखिएको राजनीतिक बादलले ठोस आकार लिन सकेको छैन । भौतिक संरचना जलेर कालाम्य भएको आकास बर्सातका कारण सफेद बन्दै गए पनि राजनीतिक आकासको

गोरखामा सार्वजनिक सवारी चल्न थालेका छन् । गत मंगलवारदेखि ठप्प रहेको सार्वजनिक सवारी साधान शनिवारबाट चल्न थालेका हुन् । जेनजी आन्दोलनका कारण जिल्लाभित्र र बाहिर सार्वजनिक यातायात संचालन हुन सकेको

जेनजी आन्दोलनका क्रममा कास्की र तनहूँ कारागारबाट भागेका ६ जना कैदीवन्दी गोरखाबाट पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले उनीहरुलाई बिभिन्न स्थानबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा चुमुनव्री गाउँपालिका–६

भ्रष्टाचार र सामाजिक सञ्जालमा लगाइएको प्रतिवन्धबिरुद्ध जेनजीले गरेको प्रदर्शनको प्रभाव गोरखामा पनि देखियो । मंगलवार जेनजी गोरखाले दिनभरजसो सदरमुकाम तथा विभिन्न पालिकाका बजार क्षेत्रमा विरोध प्रदर्शन गरे । सोमबारको प्रदर्शनमा

मध्यपहाडी पुष्पलाल लोकमार्ग जनजागरण अभियान लिएर गोरखा आइपुगेका पुष्पकमल दाहाल प्रचण्डलाई पालुङटारवासीले चुनावअघि गरेका वाचा पुरा गर्न आग्रह गरेका छन् । प्रचण्डको चुनावी एजेण्डा बनेको पालुङटार एयरपोर्ट, औद्योगिक क्षेत्र, बुढीगण्डकी