
मध्यपहाडी पुष्पलाल लोकमार्ग जनजागरण अभियान लिएर गोरखा आइपुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सोमवार पालुङटारको कार्यक्रममा सन्तुष्ट देखिएनन् । कार्यक्रममा जनताको उल्लेख्य सहभागीता गराउन नसकेको भन्दै उनले पार्टीका

जेनजीको प्रदर्शनमा राज्यले गरेको दमनको बिरोधमा गोरखाका मोवाइल व्यवसायीहरु पनि उत्रिएका छन् । राज्यको दमन बिरुद्ध मंगलवार हरमटारीचोकमा हुने जेन्जी बिरोध सभामा एक्यवद्धता जनाउँदै उनीहरुले आज तीन घण्टा पसल बन्द

गोरखामा पनि जेनजी युवाहरुले प्रदर्शन गरेका छन् । हरमटारी चोकमा भेला भएर उनीहरुले प्रदर्शन गरिरहेका छन् । भ्रष्टाचार अन्त्य, सामाजिक सञ्जालमा लगाइएको प्रतिवन्ध हटाउनु पर्ने लगायतका माग राख्दै उनीहरु प्रदर्शनमा

जेनजी युवाहरुको प्रदर्शनमा सोमवार राज्यले गरेको दमनप्रति स्ववियू गोरखा क्याम्पसले बिरोध जनाएको छ । उक्त घटनाको भत्र्सना गर्दै स्ववियूले मंगलवार प्रदर्शनको क्रममा ज्यान गुमाएकाहरुको सम्झनामा दीप प्रज्वलन गरेको छ ।

जेन जी युवाहरुको सोमवारको आन्दोलनले उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै जिल्लाका शैक्षिक संस्था बन्द गरिएको छ । सम्बन्धित पालिकाहरुले सार्वजनिक सूचना जारी गर्दै मंगलवार शैक्षिक संस्था बन्द हुने जानकारी गराएका छन्

शिव उप्रेतीगोरखा ः गोरखाको दुर्गम गाउँ छेकम्पार बिगत तीनदिनदेखि विद्युत, टेलिफोन र इन्टरनेटबिहिन भएको छ । चुमनुब्री गाउँपालिका वडा नं. ७ का सबै गाउँबस्तीमा गत आइतबार बिहानदेखि विद्युत, टेलिफोन र

चेपाङ समुदायले आफ्नो राष्ट्रिय साँस्कृतिक पर्व न्वागी (छोनाम) भव्यताका साथ मनाएका छन् । चेपाङहरुको बाक्लो बसोबास रहेको जिल्लाको गण्डकी गाउँपालिकाले आइतबार सार्वजनिक बिदा समेत दिएर विविध कार्यक्रम गरी छोनाम मनाएको

यस वर्षको शरद ऋतु (सेप्टेम्बर, अक्टोबर र नोभेम्बर)मा मनास्लु हिमाल आरोहणका लागि २२४ जनाले अनुमति लिएका छन् । पर्यटन विभागबाट प्राप्त तथ्याङ्कअनुसार ८,१६३ मिटर अग्लो मनास्लु आरोहणका लागि विभिन्न मुलुकका

प्रतीक्षा आलेशुक्रबार रातीदेखि नेपालका अधिकांश प्रयोगकर्ताहरुले प्रयोग गर्ने सामाजिक सञ्जाल प्लेटफर्म फेसबुक, म्यासेन्जर, ह्वाट्सएप, इन्स्टाग्राम, युटुबसहितका एपहरु चल्न छाडेका छन् । यसबाट कोही प्रयोगकर्ताहरु बिचलित, विक्षिप्त, आक्रोशित, रुष्ट देखिएका छन्

क्यान्सर रोगबाट पीडित गोरखा सदरमुकामको बालमन्दिर माविका छात्र रवीन्द्र नेपालीलाई सो विद्यालयले उपचारका लागि आर्थिक सहायता गरेको छ । दायाँ खुट्टामा क्यान्सर भएर थला परेका उनलाई विद्यालयले घरमै पुगेर उपचारका