| शनिबार, अशोज १६, २०८३

शिक्षा

खाजा विवादले रत्नलक्ष्मी माविमा पठनपाठन बन्द

पटक–पटक विवादका कारण चर्चामा आउने गरेको गोरखा नगरपालिका–८ डुम्रीडाँडास्थित रत्नलक्ष्मी माविमा फेरि किचलो सुरु भएको छ । खाजाको बिषयलाई लिएर प्रधानाध्यापक र शिक्षक बिच मतभेद बढेपछि मंगलवार विद्यालयको पठनपाठन समेत

साइबर अपराधबाट जोगिन नागरिक स्वयम सचेत हुनुपर्ने सुझाव

बढ्दै गएको साइबर अपराधबाट जोगिन नागरिक आफै सचेत हुनुपर्ने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । जिल्ला सदरमुकाममा शनिवार आयोजित साइवर अपराध तथा साइबर सुरक्षा तालिम तथा सचेतना सम्बन्धी कार्यशाला गोष्ठीका

ट्रेड युनियन काँग्रेस गोरखाको अध्यक्षमा शिव थापा

ट्रेड युनियन काँग्रेस गोरखाको अध्यक्षमा शिवबहादुर थापा सर्वसम्मत चयन भएका छन् । नेपाली काँग्रेसको पार्टी कार्यालयमा शनिबार सम्पन्न भएको टूेड युनियनको सातौँ अधिबेशनबाट थापा अध्यक्षमा चयन भएका हुन् । समितिको

अजिरकोटमा सार्वजनिक पद धारण गरेका व्यक्तिको सन्तानलाई सामुदायिक विद्यालयमा पढाउनु पर्ने

गोरखाको अजिरकोट गाउँपालिकाले सार्वजनिक पद धारण गरेका व्यक्तिलाई आफ्नो सन्तानलाई सामुदायिक विद्यालयमा भर्ना गर्न सार्वजनिक सूचना जारी गरेको छ । बिहीबार अजिरकोटले सार्वजनिक सूचना जारी गरेर सार्वजनिक पद धारण गरेका

द्रव्यशाह बहुमुखी क्याम्पसमा तथ्यांक विश्लेषणसम्बन्धी कार्यशाला सुरु

गोरखाको द्रव्यशाह बहुमुखी क्याम्पस गोरखामा मंगलबारबाट तथ्यांक व्यवस्थापन तथा विश्लेषण सम्बन्धी तीन दिने कार्यशाला सुरु भएको छ । बिश्व बिद्यालय अनुदान आयोगको सहयोग र क्याम्पसको आयोजनामा भएको उक्त कार्यशालामा द्रव्यशाह

जापानिज भाषा पढाउने आसाहीको शाखा गोरखा बजारमा

गोरखा सदरमुकाममा आशाही जापानिज ल्याङ्वेज एण्ड कल्चर सेन्टर संचालन आएको छ । मंगलबार एक कार्यक्रम गरी संस्थाका प्रबन्ध निर्देशक इच्छा रत्न खड्गीले भाषा कक्षाको शुभारम्भ गरेका हुन् । काठमाडौमा केन्द्रीय

पाँचखुवा देउरालीमा एसईई दिएका बालबालिकालाई कम्युटर तालिम

बारपाक सुलिकोट गाउँपालिका वडा नं ७ मा पाँचखुवा देउरालीमा एसईई दिएर बसेका बालबालिकालाई निशुल्क रुपमा आधारभूत कम्प्युटर तालिम दिइएको छ । वडा कार्यालयको सहयोगमा वडा भित्रका ३० जना बालबालिकालाई आधारभूत

वडाध्यक्षद्वारा भत्ताबापतको रकमबाट विद्यार्थीलाई सहयोग

आरुघाट गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष धनेन्द्र धमलाले वडाअध्यक्ष भएबापत आफुले पाएको भत्ता सामाजिक कार्यमा खर्चिएका छन् । उनले बिगत एकबर्षदेखि हालसम्म प्राप्त गरेको भत्ताबाट वडाभित्र रहेका पाँच

बुद्ध मावि सिद्र्धिबासको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा बिरबल घले

गोरखाको चुमनुब्री गाउँपालिका वडा नं ३ मा रहेको बुद्ध मावि सिर्दिबासको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा विरबल घले चयन भएका छन् । विद्यालयमा शुक्रबार भएको अभिभावकस्तरीय भेलाले घलेको अध्यक्षतामा नौ सदस्यीय

कक्षा १२ को परीक्षा केन्द्र सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १२)ले वैशाख २६ गतेदेखि हुन लागेको कक्षा १२ को परीक्षा केन्द्र सार्वजनिक गरेको छ । कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार एक हजार ४५३