| शनिबार, अशोज १६, २०८३

शिक्षा

शिक्षक किचलोका कारण तारा माविको पठनपाठन प्रभावित

शिक्षकको किचलोका कारण गोरखा नगरपालिका–१० छेवेटारस्थित तारा माविको पठनपाठन केही दिनदेखि प्रभावित बन्दै आएको छ । गलत आचरणको कारण देखाउँदै दुई शिक्षकलाई अन्यत्र सरुवा गर्न विद्यालयले माग गरेपछि उत्पन्न विवादले

वातावरण दिवसको अवसरमा चित्रकला प्रतियोगिता

गोरखा नगर क्षेत्रभित्र रहेका आधारभूत तह अन्तर निजी विद्यालय स्तरीय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । विश्व वातावरण दिवसको अवसर पारेर सोमवार भएको प्रतियोगितामा सूर्यमुखी बोर्डिङ स्कुल छेवेटारका ऋतु श्रेष्ठ

गोरखामा लोक सेवाको निःशुल्क पूर्व तयारी कक्षा सुरु

गोरखामा लोक सेवाको निःशुल्क पूर्व तयारी कक्षा सुरु भएको छ । नेपाल आदीवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद् गोरखाको आयोजना तथा गोरखा नगरपालिकाको समन्वयमा सोमबारबाट १५ दिने निःशुल्क पूर्व तयारी

जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसले छोडेको सन्देश

नेपाली समाज धेरै खालको विभेदबाट प्रताडित छ । महिला वा बालिका भएका कारण , दुर्गममा जन्मेका कारण , मधेसि भएका कारण , अपाङ्गता भएका कारण आदि ईत्यादी । त्यो भन्दा

आज विश्व वातावरण दिवस मनाइँदै

 ‘प्लास्टिकजन्य प्रदूषण निर्मूल पारौं, वातावरणमैत्री विकल्पको उपयोग गरौं’ भन्ने राष्ट्रिय नाराका साथ आज नेपालमा विश्व वातावरण दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको आह्वानमा हरेक वर्ष जुन ५ तारिखमा

सेवासुविधा थप नगरेको भन्दै सामुदायिक विद्यालयका कर्मचारीहरु आन्दोलित

न्यून बेतनमा कार्यरत सामुदायिक विद्यालयका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । पूर्ण सेवा सुविधासहित पेशागत स्थायित्वका लागि बजेट विनियोजन नभएको भन्दै नेपाल विद्यालय कर्मचारी परिषदमा आबद्ध कर्मचारीहरुले आइतवार शिक्षा बिकास तथा

सहिदलखनमा भएको हाजिरीजवाफ प्रतियोगितामा सहिदस्मृति पहिलो

सहिदलखन गाउँपालिकामा सोमबार सम्पन्न भएको पालिकाभित्रका माध्यमिक तहस्तरीय हाजिरीजवाफ प्रतियोगितामा सहिदस्मृति मावि बुंकोट पहिलो भएको छ । गाउँपालिकाको आयोजनामा आइतवार भएको प्रतियोगितामा जनशक्ति मावि नाम्जुङ दोस्रो र रामेश्वरी मावि बुंकोट

सुन्ने क्षमता कम भएका बिद्यार्थीलाई ‘हियरिङ एड’ वितरण

सुन्ने क्षमता कम भएका जिल्लाका नौजना बिद्यार्थीलाई ‘हियरिङ एड’ वितरण गरिएको छ । गोरखा नगरपालिकाको आर्थिक सहयोगमा लियो क्लब अफ गोरखाले शनिवार बिभिन्न बिद्यालयमा अध्ययनरत ९ जना बिद्यार्थीलाई सो उपकरण

द ओल्ड क्यापिटल स्कूलमा पढ्ने सेनाका छोराछोरीलाई पढाइ शुल्कमा छुट

गोरखा जिल्लामा बसोवास गर्ने नेपाली सेनाका छोराछोरीलाई द वल्ड क्यापिटल सेकेण्डरी स्कूलमा विशेष छुटमा पढाउन नेपाली सेना र विद्यालयको तर्फबाट सम्झौता भएको छ । बहालवाला तथा अवकास प्राप्त नेपाली सेनाका

द्रव्यशाहमा जलवायु परिवर्तन न्युनीकरण सम्वन्धी एकदिने कार्यशाला सम्पन्न

द्रव्यशाह बहुमुखी क्याम्पसको आयोजनामा जलवायु परिवर्तन न्युनीकरण तथा अनुकूलन सम्वन्धी एकदिने कार्यशाला सम्पन्न भएको छ । विश्वविद्यालय अनुदान आयोगको उच्च शिक्षा उत्कृष्टता प्रबद्र्धन कार्यक्रम अन्र्तगत आयोजना गरिएको कार्यशालामा त्रिभुवन विश्वविद्यालय