
गोरखाको द्रव्यशाह बहुुमुखी क्याम्पस तीनसातापछि सुचारु भएको छ । क्याम्पस सञ्चालक समिति र आन्दोलनरत विद्यार्थीहरु बीच क्याम्पस सञ्चालन गर्ने सहमतिपछि आइतबारबाट पठनपाठन सुचारु भएको छ । क्याम्पस प्रमुख रामचन्द्र दुवाडीले

धार्चे गाँउपालिका वडा नं. ४ लाप्राकस्थित माणिकामदेवी माविका १२० जना विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरिएको छ । मिसन कम्युनिटी हेल्प नामक संस्थाले विद्यालयको बाल कक्षादेखि ४ कक्षासम्मका विद्यार्थीलाई विद्यालय पोशाक

नेपाल शिक्षक संघ जिल्ला कार्य समिति गोरखाको २३ औं प्रतिनिधि सभा गत शनिबार सम्पन्न भएको छ । जिल्ला कार्यसमिति गोरखाको आयोजना र सिरानचोक स्थानीय कार्य समितिको सहकार्यमा सिरानचोकको चोरकाटेमा प्रतिनिधिसभा

गोरखा नगरपालिका–७ नयाँबजारस्थित जेनियस गोरखा इङ्गलिस स्कुल प्रालिको १७ औ बार्षिक साधारण सभा तथा छैटौँ अधिवेशन सम्पन्न भएको छ । शनिवार सम्पन्न भएको अधिवेशनले बिनोद अर्यालको अध्यक्षतामा नौ सदस्यीय संचालक

गोरखा नगरपालिका–७ नयाँबजारको हिमचुली बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा भएको गोरखा नगरपालिका स्तरीय अन्तर मावि निवन्ध प्रतियोगितामा द ओल्ड क्यापिटल मावि रानीवनकी प्रशिद्धिका अर्याल प्रथम भएकी छन् । संस्थाको

सहिद लखन गाउँपालिका–६ घैरुङको बाँस्कोटस्थित हिमालय माध्यमिक विद्यालयको ६४ औ बार्षिक उत्सव तथा अभिभावक दिवस विविध कार्यक्रम गरी मनाइएको छ । कार्यक्रमको अवसर पारेर विद्यालयका संस्थापक स्व. कृष्णबहादुर गुरुङ (घ्याप्रिङ)

गोरखाको द्रव्यशाह बहुमुखी क्याम्पसको लेखा शाखा र क्याम्पस प्रमुखको कार्य कक्षामा तालाबन्दि गरिएको छ । बुधबार गोरखा नगरपालिका ९ लक्ष्मीबजार स्थित द्रव्यशाह बहुमुखी क्याम्पसमा अनियमितता बढेको भन्दै स्वतन्त्र विद्ययार्थी युनियन

शिक्षा नियमावली २०७७ ले माध्यमिक तहसम्म निशुल्क शिक्षा घोषणा गरेपनि हालसम्म कार्यान्वयन नभएको भन्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन जिल्ला कमिटी गोरखाले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।मंगलवार प्रमुख

उत्तरी गोरखाको धार्चे गाउँपालिकामा भएको माध्यमिक विद्यालय स्तरीय शिक्षक भलिवल प्रतियोगिताको उपाधि मणिकामदेवि माविले जितेको छ । मणिकामदेवी माविको ६३ औं वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसर पारेर आयोजना गरिएको

जनज्योति मावि चिप्लेटीको हिरक महोत्सव विभिन्न कार्यक्रम गरी सम्पन्न भएको छ । सिरानचोक गाउँपालिका ८ स्थित जनज्योति माध्यमिक विद्यालय स्थापनाको ६० औँ बर्ष पूरा भएको उपलक्ष्यमा आयोजित हिरक जयन्ती समारोहको