| सोमवार, अशोज ११, २०८३

शिक्षा

२ महिने निशुल्क लोकसेवा पुर्व तयारी कक्षा सम्पन्न

दुई महिने निशुल्क लोकसेवा आयोग पुर्व तयारी कक्षा सम्पन्न भएको छ । आदिवासी जनजाति महासंघ गोरखाको आयोजना तथा गोरखा नगरपालिका र भिमसेनथापा गाउँपालिकाको आर्थिक सहयोगमा संचालीत लोकसेवा पुर्व तयारी कक्षाको

द्रव्यशाह बहुुमुखी क्याम्पससहित देशभरका सामुदायिक क्याम्पसको पठनपाठन ठप्प

बाराको रामराजा मोहन बिक्रम शाख बहुमुखी क्याम्पसका प्रमुख हरिभुषण कुशवाहाको हत्याको बिरोधमा आइतवार देशभरका सामुदायिक क्याम्पसको पठनपाठन ठप्प भएको छ । नेपाल पब्लिक क्याम्पस संघले बिज्ञप्ती जारी गर्दै हत्याको बिषयमा

बुद्ध माविका ११ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

चुमनुब्री गाउँपालिका वडा नं. ३ सिर्दिबासस्थित बुद्ध माविका ११ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ । किमोलुङ्ग फाउण्डेशन नेपालको आयोजनामा बुधबार एक समारोह गरी उक्त शैक्षिक सामग्री वितरण गरेको

शान्ति प्राविका बिद्यार्थीलाई झोला वितरण

गोरखा नगरपालिका–१२ छापगाउँस्थित शान्ति प्राथमिक बिद्यालयका बिद्यार्थीलाई झोला वितरण गरिएको छ । हेड्स नेपाल जिल्ला शाखा गोरखाले मंगलवार एक कार्यक्रमकाबीच ३९ जना बिद्यार्थीलाई झोला वितरण गरेको हो । संस्थाका अध्यक्ष

गोरखा नगरपालिकाको बेरुजू : वेलायत भ्रमणमा गरेको खर्च नगरपालिकालाई फिर्ता गर्नुपर्ने

गोरखा नगरपालिकाको आर्थिक बर्ष २०७९।०८० मा तीनकरोड ५९ लाख १५ हजार रुपैयाँ बेरुजु देखिएको छ । महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको ६१ औँ प्रतिवेदन अनुसार गोरखा नगरपालिकाले दुई करोड

अनुसन्धानात्मक लेखन र प्रकाशन सम्बन्धी गोष्ठी सम्पन्न

जिल्लास्थित बिभिन्न क्याम्पसका प्राध्यापकहरुको क्षमता अभिवृद्धिका लागि अनुसन्धानात्मक लेखन र प्रकाशन सम्बन्धी तीन दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । द्रव्यशाह बहुमुखी क्याम्पसको आयोजनामा अजिरकोट गाउँपालिकाको भच्चेकमा गोष्ठी भएको हो

कथा : तनाव

भरत केवट ।किलर माउन्टेनको नामले चिनिएको मनास्लु हिमालको काखबाट दक्षिणतिर बेजोडसित बुढीगण्डकी नदी बगिरहेको थियो ।नदीको तुफानी बेग अनि गहिराइले सबैको मुटु कमाउँथ्यो। त्यही गण्डकी नदीको तिरमा सुनमायाको घर थियो।

स्रोत जुटाउँदै, गाउँमै मावि चलाउँदै

माध्यमिक तहको विद्यालयमा पढ्न गाउँबाट धेरै लामो बाटो हिँड्नु पर्ने भएपछि धार्चे २ रुञ्चेतका बासिन्दाले गाउँकै गण्डकी आधारभूत विद्यालयमा कक्षा नौ र दस चलाउन सुरु गरे । गाउँमा दुईबर्ष अघिदेखि

नगर क्षेत्रको शैक्षिक सुधारका लागि नगर प्रमुखको ध्यानाकर्षण

बिभिन्न माग राख्दै नेपाल राष्ट्रिय शिक्षक संगठन गोरखा नगर कार्य समितिले नगर प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएको छ । नगर क्षेत्रको शैक्षिक सुधारका लागि भन्दै आइतवार ध्यानाकर्षण पत्र बुझाइएको संगठन नगर

मणिकामदेबीका विद्यार्थीलाई विद्यालय पोशाक वितरण

धार्चे गाउँपालिका–४ लाप्राकस्थित माणिकामदेबी माविका विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरिएको छ । फ्रान्सेली संस्था एल्जास नेपालको सहयोगमा हिमाली साइनो फाउण्डेशन काठमाडौंले माणिकाम देबी माविमा अध्यायरत बाल कक्षादेखि १२ कक्षा सम्मका