| सोमवार, अशोज ११, २०८३

शिक्षा

गोरखामा यसबर्षको एसईईमा ३३ प्रतिशत मात्र उतीर्ण

प्रतीक्षा आले । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा बिहीबार सार्वजनिक भएको छ । गोरखाबाट इसईईमा सहभागीमध्य ३३ प्रतिशत परीक्षार्थी मात्र उतीर्ण भएका छन् । ६७ प्रतिशत विद्यार्थीको नतिजा अवर्गीकृत

एसईई नतिजामा चित्त नबुझे अनलाइनबाटै निवेदन दिन सकिने

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रकको कार्यालय (कक्षा १०) ले यस वर्षदेखि माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजामा चित्त नबुझे अनलाइनबाटै पुनर्योग निवेदन दिन सकिने व्यवस्था गरेको छ । बोर्डका अध्यक्ष

लागू पदार्थ दुव्र्यशन तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइयो

लागू पदार्थ दुव्र्यसन तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा गोरखाको महेन्द्रज्योति मावि दरवारमार्ग गोरखामा मानव अधिकार तथा शान्ति समाजले सचेतना कार्यक्रम सम्पन्न गरेको छ । मानव अधिकार तथा शान्ति समाज

ध्रुबज्योति आधारभूत विद्यालयका १०९ विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान

भिमसेन थापा गाउँपालिका झिँगटे स्थित ध्रुबज्योति आधारभुत विद्यालयमा अध्यायनरत १०९ जना विद्यार्थीलाई शौक्षिक सामग्री वितरण गरिएको छ । गोरखा घर भई वेलायत तथा अमेरिकामा रहेका युवाहरुले विद्यालयलाई १ लाख ३१

हाइ अल्टिच्यूड फुटबल प्रतियोगिता : स्यालामा छैठौँ नुब्री मनास्लु कप सुरु

समुद्री सतहबाट ३५०० मिटर उचाइमा अवस्थित स्यालामा छैठौँ नुब्री मनास्लु कप फुटबल प्रतियोगिताको सुरु भएको छ । चुमनुब्री २ को स्यालास्थित खेलमैदानमा ल्हीस्यो क्लबको आयोजना शनिबारदेखि फुटबल प्रतियोगिता सुरु भएको

सहिदलखन ८ मा विद्यार्थीहरुलाई पोशक हस्तान्तरण

सहिदलखन गाउँपालिका वडा नं ८ को कार्यालयले वडाको सबै सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई विद्यालय पोशक वितरण गरेको छ । वडाले ३ सामुदायिक विद्यालयहरुमा अध्ययनरत ३ सय ३६ जना विद्यार्थीहरुलाई ट्रयाकसुट

सेढाईँको नेतृत्वमा एकीकृत अनेशिसंको १५१ सदस्यीय जिल्ला परिषद घोषणा

एकीकृत अखिल नेपाल शिक्षक संगठनका जिल्ला समन्वय समितिका अध्यक्ष गणेशराज सेढाईँको नेतृत्वमा १५१ सदस्यीय जिल्ला परिषद घोषणा गर्दै एकीकृत अनेशिसंको जिल्ला परिषद सम्पन्न भएको छ । संगठनमा आवद्ध चारसय भन्दा

गोरखाका १५० विद्यालयका बाह्र हजार बालिकाहरुसंग काम गर्दै रुम टु रिड

गोरखामा रुम टु रिडको आर्थिक तथा प्राविधिक सहयोगमा संचालनमा रहेको साक्षरता कार्यक्रम र बालिका शिक्षा कार्यक्रमको जिल्ला परियोजना सल्लाहकार समितिको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ । शिक्षा क्षेत्रमा रुम

गोरखामा ७३ औँ स्काउट दिवस मनाइयो

नेपाल स्काउटको ७३ औं स्थापना दिवस गोरखामा विभिन्न कार्यक्रम गरी मनाइएको छ । बुधबार गोरखा नगरपालिका ६ चारधारेमा कार्यक्रम गरी ७३ औं स्थापना दिवस मनाइएको हो । नगरपालिकाभित्रका स्काउट सञ्चालन

अस्ट्रेलियाका जोन घलेद्वारा लापुका दुई विद्यालयमा अक्षयकोष स्थापना

धार्चे गाउँपालिका वडा नं. ७ लापुका जोन घलेले दुई विद्यालयमा अक्षय कोष स्थापना गरेका छन् । हाल अष्ट्रेलिया बस्दै आएका घलेले लापुस्थित कालरात्री मावि र लापुवेशीको प्रभात किरण माविमा तीन/तीन