
एकिकरण नेपाल गोरखाले जापान सरकार परराष्ट्र मन्त्रालय (मोफा) को आर्थिक सहयोग तथा चाइल्ड फण्ड जापानको प्राविधिक सहयोगमा गोरखाको धार्चे गाउँपालिकामा सिकार्य वातावरण सुधार परियोजना संचालन हुने भएको छ । परियोजनाले

स्थानीय तहको संरचना बन्नुअघि अजीरकोट गाउँपालिकामा ३७ वटा विद्यालय थिए । सात बर्षको यो अवधिमा १३ वटा बन्द भए । अहिले २४ वटा मात्र विद्यालय सञ्चालनमा रहेको त्यहाँको शिक्षा शाखाले

गोरखाको सबैभन्दा दुर्गममा रहेको चुमनुब्री गाउँपालिकाले बालबालिकालाई पठनपाठन गर्न स्थानीय पाठ्यक्रम बनाउने तयारी गरेको छ । स्थानीय कला, भाषा, संस्कार, संस्कृति, भेषभुषा, प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल, पालिकाभित्रका चर्चित व्यक्तित्वहरुको

गोरखा नगरपालिका–६ छहरेस्थित गोरक्षनाथ वैदिक गुरुकुल आधारभूत बिद्यालयमा अध्ययनरत बिद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ । ३१ औ बार्षिक उत्सवको अवसरमा पारेर मंगलवार हेड्स नेपाल गोरखा शाखाले सामग्री वितरण गरेको

एकिकरण नेपालले जिल्लाभरका १०० विद्यालयहरुको कक्षा २ मा नेपाली भाषा शिक्षण गर्ने शिक्षकहरुलाई प्रदान गरेको साक्षरता सिप अभिवृद्धि शैक्षणिक तालिम सम्पन्न भएको छ । नेपाली भाषाका शिक्षकहरुको साक्षरता सिप अभिवृद्धि

सशस्त्र प्रहरीले गोरखा नगरपालिका–१० छेवेटारमा विद्यालय सञ्चालन गर्ने भएको छ । विभिन्न प्रदेशहरुमा विद्यालय सञ्चालन गर्ने क्रममा सशस्त्रले गण्डकी प्रदेशअन्तर्गतको विद्यालय छेपेटारमा सञ्चालन गर्ने निर्णय गरेको हो ।आवासीय सुविधा सहितको

बिद्यालय छनोट गर्न नसक्दा भारत सरकारबाट अनुदानमा प्राप्त भएको ‘स्कुल बस’ एक महिनादेखि गोरखा नगरपालिकामै थन्किएको छ । कुन बिद्यालयलाई दिने भन्ने टुंगो नलाग्दा अन्योलता कायम नै रहेको हो ।

गोरखा नगरपालिका–९ लक्ष्मीबजारस्थित द्रव्यशाह बहुमुखी क्याम्पसमा जलवायु परिवर्तन तथा दिगो बिकास सम्बन्धी सेमिनार सम्पन्न भएको छ । विश्वविद्यालय अनुदान आयोगको उच्च शिक्षा उत्कृष्टता प्रवद्र्धन कार्यक्रम अन्र्तगत क्याम्पसको आयोजनामा शनिवार कार्यक्रम

जिल्लाका सामुदायिक बिद्यालयमा १ देखि ५ कक्षाको पाठ्यपुस्तक बिक्री दर घटेको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका जिल्ला स्थित आधिकारिक बिक्रेताहरुका अनुसार गत बर्षको तुलनामा यो बर्ष करिव ३५

शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह (निमावि) तृतीय श्रेणी शिक्षक पदको सामान्यतर्फ खुला लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले ९ वटा विषयको ८४० रिक्त पदको लागि गत वर्षको