
गोरखाका गाउँपालिकाहरुले धमाधम टोलटोलमा शिक्षक खटाएर कोरोना महामारीको बारेमा सचेतना अभियान सञ्चालन गरेका छन् । घरका बालबालिका सचेत भएमा अभिभावकलाई पनि सचेत गराउन सक्ने मनाशयले गाउँपालिकाहरुले सामुदायिक विद्यँलयका सबै टोलमा

भारतले चीनमा विकसित एक सय १८ माेबाइल एप्सलाई प्रतिबन्ध लगाएकाे छ, यसमा पबजी पनि सामेल छ । ती एप्सले भारतकाे सम्प्रभुता र अखण्डता, देशकाे रक्षा र लाेक व्यवस्थाविरुद्धकाे गतिविधिमा लिप्त

मानव सेवा आश्रम गोरखाले गोरखा नगरपालिका १० छेवेटार बाट बुधवार एक बालकको उद्वार गरेको छ । घरेलु मजदुरको रुपमा काम गर्दै आएका ७ वर्षिय भिमराज लामा नाम बताउने बालकलाई उद्वार

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कुनै पनि तहको शैक्षिक सत्र खेर जान नदिने बताएका छन् । बुधबार सत्तारूढ नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियूका पदाधिकारीसँगको भर्चुअल अन्तर्क्रिया मन्त्री पोखरेलले पाठ्यभार

जिल्ला प्रशासन कार्यालय गोरखाबाट जारी भएको नेपाली नागरिकताको प्रमाण पत्र हराएमा, च्यातिएमा, पानीले भिजेमा, आगलागी भएमा, पुरिएमा नयाँ नागरिकताको प्रतिलिपि लिन सकिन्छ । यी बिभिन्न आधारमा प्रतिलिपि लिन सकिने ब्यवस्था

गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर ३ रातमाटेमा नेपाल टेलिकमको टावर निर्माण भएको एक वर्षसम्म संचालनमा आउन सकेको छैन । मोवाईल टावर संचालनमा नआउँदा त्यस क्षेत्रमा सेवा लिन समस्या भएको

प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी सुरु हुँदैछ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका

केहीदिन यता एकै वडामा १४ जना कोरोना संक्रमित भेटिएको गोरखा नगरपालिका १३ मा आज एक सय एक जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । समुदायमा कोरोना फैलिएको आशंकामा गोरखा नगरपालिकाले

स्वास्थ्य मन्त्रालयले नियमित प्रेस ब्रिफिङमा आज गोरखाका ८ जनालाई कोरोना संक्रमण देखिएको डाक्टर जागेश्वर गौतमले जानकारी गराए । ८ मध्ये ६ जना काठमाण्डौँमा बस्दै आएका छन् । पाँच जना नेपाली

गोरखा क्याम्पसका आंशिक प्राध्यापकहरुले त्रिभुवन विश्वबिद्यालयले भदौ १ गते जारी गरेको ‘अतिरिक्त कक्षा व्यवस्थापनसम्बन्धी निर्देशिका २०७७’ जलाएका छन् । आफूहरुलाइ करार गर्नुपर्ने माग राख्दै मंगलबार आंशिक प्राध्यापकहरुले उक्त निर्देशिका