| सोमवार, कार्तिक २३, २०८३

शिक्षा

जौवारीका प्रहरी निरिक्षक लौडारी ‘पुलिस अफ द मन्थ’

राम्रो कार्य सम्पादन गरेको भन्दै गोरखा प्रहरीले सिरानचोक गाउँपालिका जौवारी स्थित ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक इन्सपेक्टर इश्वर लौडारीलाई सम्मान गरेको छ । गत वर्षदेखि प्रहरीले सुरु गरेको ‘पुलिस अफ

स्यानिटाईजर भन्दा साबुनपानीले हात धुनु राम्रो

विज्ञहरुले साबुनपानी उपलब्ध नभएको ठाउँमा मात्र स्यानिटाइजर प्रयोग गर्न आग्रह गरेका छन् । कोरोना भाइरसको रासायनिक तत्वलाई बिथोल्न मनतातो पानी र साबुन जति प्रभावकारी केही नभएको भन्दै विज्ञहरुले उपलब्ध र

अब रेडियो, टिभि र अनलाईबाट पढाई, तत्काल स्कुल नखुल्ने

कोरोना भाइरस संक्रमण बढिरहेका बेला तत्काल विद्यालय नखुल्ने भएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वैकल्पिव विधिबाटै पठनपाठनलाई अगाडि बढाउने निर्णय गरेको छ। शिक्षा मन्त्री गिरिराजमणि पोखरेलका अनुसार रेडियो, टेलिभिजन, पाठशाला

गोरखा अस्पतालको इमर्जेन्सी सुचारु

शनिवार दिउँसोदेखि बन्द रहेको गोरखा अस्पतालको इमर्जेन्सी कक्ष शनिवार राती ८ः३० बजेदेखि खुलेको छ । गोरखा अस्पतालका अनुसार इमर्जेन्सी कक्षलाई डिसइन्फेक्ड गरेर खुल्ला गरिएको हो । उपचाररत ७५ वर्षिय एक

शुक्रवार कोरोना संक्रमण पुष्टि भएका २० जनालाई अझै आइशोलेसनमा राखिएन

शुक्रवार कोरोना संक्रमण पुष्टि भएका गोरखाका २२ जना मध्ये २० जनालाई अझै आइशोलेसनमा लगिएको छैन । गोरखा नगरपालिका ६ का दुई जनालाई शनिवारदेखि होम आइशोलेसनमा राखिएपनि अन्य सबै घरमै छन

गोरखामा पनि कोरोना संक्रमित होम आइशोलेसन बस्न पाउने

शुक्रवार बसेको सिसिएमसीको बैठकले जिल्लामा स्तरीय आइशोलेसन बेड कम रहेको र संक्रमितको संख्या बढ्दै गएपछि लक्षण नदेखिएका संक्रमितलाई होम आइशोलेसनमा बस्न दिने निर्णय गरेको छ । शुक्रवार जिल्ला प्रशासन कार्यालयमा बसेको

शनिवार १२ बजेदेखि गोरखा नगरक्षेत्रमा निषेधाज्ञा, आईतवारदेखि बैंक पनि बन्द

शुक्रवार वडा नम्बर ६ का दुई जना, ७ का तीन जना र ८ का एकजना सहित वडा नम्बर १३ का १४ जनालाई कोरोना संक्रमण पुष्टि भएपछि गोरखाले नगरपालिका क्षेत्र भित्र

ट्राफिक प्रहरीद्धारा गोरखामा ‘नमस्ते अभियान’ सुरु

जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले बिहिवारदेखि गोरखामा नमस्ते अभियान सुरु गरेको छ । गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयको अभियान अनुसार प्रदेशका सबै जिल्लामा ट्राफिक प्रहरीले यो अभियान सुरु गरेको हो

ललितपुरको चक्रपथ क्षेत्रभित्र आज कर्फ्यू

जिल्ला प्रशासन कार्यालय, ललितपुरले चक्रपथ क्षेत्रभित्र कर्फ्यू आदेश जारी गरेको छ । रातो मत्स्येन्द्रनाथको रथयात्रालाई लिएर पुल्चोक क्षेत्रमा दिनभर तनाव भएपछि प्रशासनले आज बिहान ४ देखि १० बजे सम्म कर्फ्यू

सिएमए, अनमी, ल्याब असिस्टेन्ट खारेज नगर्न गोरखाका प्राविधिक शिक्षालयको माग

सरकारले चालु शैक्षिक सत्रमा खारेज गर्न लागेको डिप्लोमा मुनीका स्वास्थ्य शिक्षा कार्यक्रमहरु सिएमए, अनमी, ल्याब असिस्टेन्ट र आयुर्वेद सहायक तहको पढाई खारेज नगर्न माग गरिएको छ । गोरखामा रहेका प्राविधिक