| सोमवार, कार्तिक २३, २०८३

ललितपुरको चक्रपथ क्षेत्रभित्र आज कर्फ्यू

जिल्ला प्रशासन कार्यालय, ललितपुरले चक्रपथ क्षेत्रभित्र कर्फ्यू आदेश जारी गरेको छ ।

रातो मत्स्येन्द्रनाथको रथयात्रालाई लिएर पुल्चोक क्षेत्रमा दिनभर तनाव भएपछि प्रशासनले आज बिहान ४ देखि १० बजे सम्म कर्फ्यू आदेश जारी गरेको सहायक प्रमुख जिल्ला अधिकारी ललितबहादुर बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्