| आइतवार, कार्तिक २२, २०८३

शनिवार १२ बजेदेखि गोरखा नगरक्षेत्रमा निषेधाज्ञा, आईतवारदेखि बैंक पनि बन्द

शुक्रवार वडा नम्बर ६ का दुई जना, ७ का तीन जना र ८ का एकजना सहित वडा नम्बर १३ का १४ जनालाई कोरोना संक्रमण पुष्टि भएपछि गोरखाले नगरपालिका क्षेत्र भित्र निषेधाज्ञा जारी गरिएको छ ।

शनिवार दिउँसो १२ बजेदेखि निषेधाज्ञा जारी गरिएको र अत्यवास्यक बाहेकका सबै सेवा बन्द रहने नगरप्रमुख राजनराज पन्तले बताए । बैंक तथा बित्तिय संस्था पनि बन्द हुनेछन् भने बजार क्षेत्र पूर्ण रुपमा बन्द रहने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्