| सोमवार, कार्तिक २३, २०८३

शिक्षा

शैक्षिक संस्था सञ्चालन नगर्न प्रशासन कार्यालयको निर्देशन

जिल्ला प्रशासन कार्यालयले शैक्षिक संस्था सञ्चालन नगर्न निर्देशन गरेको छ । बिहिबार सूचना जारी गर्दै प्रशासन कार्यालयले कोरोना संक्रमणको प्रभावकारी रोकथाम तथा नियन्त्रणमा सहजता ल्याउनका लागि अर्को सूचना नहुञ्जेलसम्मका लागि

वाणिज्य विभागको सुझाव -केही दिन मँहगो प्याज नकिन्नुस्

 वणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले केही दिन महँगो मूल्यमा प्याज नकिन्न आग्रह गरेको छ । बजारमा प्याजको कृत्रिम अभाव सिर्जना गरेर उपभोक्ता ठगी भइरहेको र विभागले कारबाही तीव्र्र बनाएकाले

कक्षा १२ को अनलाइन परीक्षा हुने

लामो समयको गृहकार्यपछि स्थगित कक्षा १२ को परीक्षा कुल पूर्णाङ्कको ४० नम्बरका लागि अनलाइन प्रणालीबाट हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कोरोना महामारीको जोखिम बढ्दो स्थितिमा प्रत्यक्षरुपमा देशभर परीक्षा

गोरखा नगरपालिका भित्रका विद्यालयमा सिकाई सुरु गर्ने तयारी

आशिष कुमार भट्ट : गोरखा नगरपालिकाले नगर भित्रका विद्यालयमा सिकाई सुरु गर्ने तयारी गरेको छ । शिक्षा मन्त्रालयले जारी गरेको ‘सिकाई सहजिकरण निर्देशिका २०७७’ लाई आधार बनाएर विद्यार्थीको सिकाईलाई सहज

चैतभित्रै शैक्षिक सत्र पूूरा हुने

सरकारले सङ्कटका बेलामा समेत विद्यार्थीको न्यूनतम सिकाइ सुनिश्चित गरी आगामी चैत महिनाभित्र चालू शैक्षिक सत्र समापन गरिने जनाएको छ । आगामी सात महिनाभित्र विद्यार्थीले सिक्नुपर्ने न्यूूनतम कुरा सुुनिश्चित गरेर शैक्षिक

पोखरा विश्वविद्यालयमा चट्टान र सुरुङ विषयको पढाइ शुरु

त्रिभुवन विश्वविद्यालय इञ्जिीनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस पोखरामा देशमै पहिलोपटक चट्टान तथा सुरुङ (रक एण्ड टनेल) इञ्जिीनियरिङको पढाइ शुरु भएको छ । सुरुङ इञ्जिीनियरिङका लागि आवश्यक दक्ष जनशक्ति स्वदेशभित्रै उत्पादनको

ट्युसन्, टुर, टिनएजर र टिचर

गुरु अथवा शिक्षक जुन शव्दले उच्चारण गरे पनि मानिसको दिमागमा आउने पहिलो वाक्य भनेको औपचारिक शिक्षाको आँखा उघारिदिने गुरुदेव अर्थात भगवानको रुप । वास्तवमा देशको समृद्धि र रुपान्तरणको लागि उत्तराधिकारी

एसिड छ्याप्‍नेलाई २० वर्ष कैद !

 सरकारले तेजाब (एसिड) दुरुपयोगबाट हुने अपराध र यसको जथाभावी खरिदबिक्री नियन्त्रण गर्न कठोर व्यवस्था राखेर दुई छुट्टाछुट्टै अध्यादेशको मस्यौदा तयार पारेको छ । कानुन मन्त्रालयले गृहबाट समेत रायसुझाव लिएर मस्यौदालाई अन्तिम

आज बाल दिबस मनाईँदै

भदौ २९ गते आजको दिन हरेक वर्ष नेपालले बालबालिका र तिनको सुरक्षा अनि संरक्षणकालागी वाल दिवस मनाउँदै आएको छ । नेपालले बालअधिकारसम्बन्धी महासन्धी १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन

सावधान ! यी सेनिटाइजरमा पाइयो विषाक्त रसायन, सरकारले रोक लगायो

सरकारले विभिन्न कम्पनीले उत्पान गरेको ह्याण्ड सेनिटाइजरको बिक्री वितरणमा रोक लगाएको छ । औषधि व्यवस्था विभागले विभिन्न ५ कम्पनीले उत्पादन गरेको ह्याण्ड सेनिटाइजरमा विषाक्त रसायन मिसाएको पाइएको भन्दै बिक्री वितरणमा