| सोमवार, कार्तिक २३, २०८३

शिक्षा

हाम्रो सहारा फाउण्डेशनद्वारा विद्यार्थीहरुलाई पोशाक वितरण

विभिन्न सामाजिक काम गरिरहेको गोरखाको हाम्रो सहारा फाउण्डेशनले विद्यार्थीहरुलाई पोशाक वितरण गरेको छ । केहीदिनअघि गोरखा नगरपालिका ४ पिपलथोकको जलकन्या आधारभूत विद्यालय र बज्रभैरव आधारभूत विद्यालयमा पुगेर पोशाक सहयोग गरिएको

भीमसेनथापा वडा नं. ७ र ८ मा निषेधाज्ञा

भीमसेनथापा गाउँपालिका वडा नं. ७ र ८ (साविक बोर्लाङ गाविस) मा निषेधाज्ञा जारी भएको छ । ती क्षेत्रमा फैलिँदै गएको कोरोना महामारी रोकथामका लागि भन्दै जिल्ला प्रशासन कार्यालय गोरखाले शनिबारदेखि

गोरखामा बिना मास्क हिड्ने ७६ जनालाई एक सय रुपैयाँ जरिवाना

मास्क नलगाई हिड्नेलाई गोरखा प्रहरीले कारवाही थालेको छ । बुधवार गोरखा सदरमुकाममा मास्क नलगाई पैदल हिडेका र सवारी साधनमा यात्रारत ७६ जनालाई एक सय रुपैयाँ जरिवाना गरिएको जिल्ला प्रहरी कार्यालयका

धार्चेडाँडामा पर्यटक आकर्षित गर्न बनाइएका संरचना तोडफोड

गोरखाको धार्चे गाउँपालिकाको वडा नम्बर धार्चेडाँडामा निर्माण गरिएको संरचना तोडफोड भएको छ । आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न पर्यटन बिभागको लगानीमा धार्चे गाउँपालिकाको समन्वयमा निर्माण भएको उक्त संरचना कसले

मानसिक अवस्था कमजोर भएकी एक महिलाको उद्धार

मानव सेवा आश्रम गोरखाले मानसिक अवस्था कमजोर भएकी एक महिलाको उद्धार गरेको छ । धार्चे गाउँपालिका वडा नम्बर २ केरौँजाबाट १९ वर्षीया शर्मिला गुरुङको उद्धार गरिएको मानव सेवा आश्रमकी मुना

सहुलियत कर्जाका लागि सिरानचोक गाउँपालिका, ग्लोबल आइएमई बैंक बीच सम्झौता

सिरानचोक गाउँपालिका क्षेत्रभित्रका कृषि तथा पशुपंक्षीजन्य तथा अन्य क्षेत्रको व्यापार व्यवसाय प्रबर्धन गर्नका लागि सहयोग पुर्याउन गाउँपालिका, ग्लोबल आइएमई बैँक र उद्योग वाणिज्य संघ सिरानचोक इकाइ बिच त्रिपक्षीय सम्झौता सम्पन्न

ट्याक्सी ब्यबसायीद्वारा ‘मास्क खै त ?’ अभियान सञ्चालन

गोरखा मनकामना यातायात सेवा प्रालिले बुधबार बसपार्क, हरमटारी र १२ किलो क्षेत्रमा ‘तपाईको माक्स खै त ?’ अभियान सञ्चालन गरेको छ । कोरोनाबाट आपूm बचौँ र अरुलाई पनि बचाउँ भन्ने

गोरखा नगरपालिकाका सबै विद्यालय बुधबारदेखि बन्द

गोरखा नगरपालिकाभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालय बुधबारदेखि बन्द हुने भएका छन् । नगरपालिकाको शिक्षा शाखाले मंगलबार बिहान सूचना जारी गरी अर्को सूचना जारी नभएसम्मका लागि नगरपालिकाभित्रका सबै विद्यालयमा पठनपाठन

मास्क अनिवार्य गराउन गोरखामा ‘मास्क खै’ अभियान (फोटो फिचर)

बिनामास्क सडकमा मोटरसाईकलमा हुँईकिरहेकालाई प्रहरीले रोक्दै मास्क लगाउन अनुरोध गर्दै थिए । यात्रुबाहक होस् या निजी सवारी साधनमा सवार चालक, यात्रुलाई पनि प्रहरीले मास्क लगाउनु अनुरोध गरे । पसलमा ब्यापारका

पालुङटारका विद्यालयमा पठन पाठन बन्द, परीक्षा भने हुने

गोरखाको पालुङटार नगरपालिकाले विद्यालयको पठन पाठन बन्द गराएको छ । सोमवार सार्वजनीक सुचना जारी गर्दै नगर शिक्षा अधिकारी बाबुराम काराखेतीले अर्को सुचना नभए सम्मका लागि नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा