
सारथी फाउण्डेशनको सहयोग र महिला तथा बालबालिका उद्धार केन्द्रको आयोजनामा शुक्रबारदेखि विद्यालय स्वच्छता अभियान सुरु गरिएको छ । घरघरमा सरसफाई तथा स्वच्छता अभियान पु¥याउन विद्यार्थी तथा शिक्षकमार्फत सम्भव हुने भएकाले

गोरखा नगरपालिकाका ८७ जना विद्यार्थी तथा शिक्षकलाई शुक्रबार एक कार्यक्रमका बीच सरसफाइ नायक घोषणा गरिएको छ । जिल्ला समन्वय समितिमा आयोजित एक समारोहमा नगरपालिकाका १७ माध्यमिक विद्यालयका चार, चार जना

गोरखाकी पुर्णिमा श्रेष्ठले विश्वको दशौँ अग्लो अन्नपूर्ण १ हिमालको सफल आरोहण गरेकी छन् । शुक्रबार १२ बजे श्रेष्ठले ८,०९१ मिटर अग्लो अन्नपूर्ण हिमालको सफल आरोहण गरेकी सेभेन सम्मिट ट्रेक्स प्रालिका

कोरोना संक्रमण फैलन थालेको छ । जेठसम्म संक्रमणले बिकराल रुप लिने विज्ञहरुको पूर्वअनुमान छ । सरकारले देशका १४ वटा जिल्लालाई संवेदनशील घोषणा गरेर न्यूनिकरणका विभिन्न प्याकेज घोषणा गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणका हिसाबले अति प्रभावित भनी वर्गीकरण गरेका विभिन्न १४ जिल्लाका विद्यालय बन्द गर्नुपर्ने अवस्था रहेको बताएको छ ।बिहीबार मन्त्रालयअन्तर्गतको स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्र (एचईओसी)

शिक्षक पक्राउ गरेको आक्रोशमा जनकल्याण माविमा विद्यार्थीद्वारा गरिएको ताला साँझ खुलेको छ । सत्यतथ्या छानबीनमा विद्यालय प्रशासन, विद्यार्थी तथा व्यवस्थापन समितिले अग्रसरता लिने समझदारीपछि बिहिबार साँझ ताला खुलेको प्रधानाध्यापक कमलप्रसाद

गोरखाको शहिदलखन गाउँपालिका वडा नम्बर ७ को चण्डिका आधारभुत विद्यालयले निजी स्रोतमा शिक्षक राख्न चन्दा संकलन सुरु गरेको छ । विद्यालयमा भईरहेको शिक्षक दरबन्दी कटौती भएपछि वडा अध्यक्ष, ब्यवस्थापन समिति,

गोरखा नगरपालिकाको आयोजना र सकारात्मक परिवर्तनको लागी अग्रसर संस्था आदर्श नेपालको सहयोगमा युवा तथा महिलाहरुको लागी शिपमुलक तालिम दिइएको छ । चैत ११ गतेबाट सुरु भएको पोते, कृष्टल र मोतिको

सरोकारवालाहरुले कोरोना संक्रमणको जोखिमलाई देखाएर विद्यालय बन्द गर्ने निर्णय केन्द्र सरकारबाट नगर्न सुझाव दिएका छन् । शिक्षा मन्त्रालयले सोमबार आयोजना गरेको छलफलमा सहभागीहरुले विद्यालय खोल्ने कि बन्द गर्ने भन्ने निर्णय

कोरोना भाइरसको संक्रमणको जोखिम रहेको भन्दै सरकारले काठमाडौंसहित प्रमुख शहरमा विद्यालय बन्द गर्ने तयारी गरेपछि निजी विद्यालय सञ्चालकले असन्तुष्टि जनाएका छन् । प्रमुख शहरमा तीन सातासम्म विद्यालय बन्द गर्ने र