
लायन्स क्लव अफ आँबुखैरेनी सिटीले छात्रावृत्ति बितरण गरेको छ । आँबुखैरेनी क्याम्पसमा बिएड् चौँथो वर्षमा अध्ययनरत दिपा बिकलाई नगद १० हजार १० रुपैयाँ प्रदान गरिएको लायन्स क्लव अफ आँबुखैरेनी सिटीका

गोरखाको भीमसेनथापा गाउँपालिका-७ क्यामुन्टारस्थित पाटनदेवी माध्यमिक विद्यालय र वडा नम्बर ३ तान्द्राङको संस्कृत माविका अधिकांश विद्यार्थी बिरामी परेका छन् ।उनीहरुमा रुघाखोकी तथा ज्वरो आउने समस्या देखिएको छ । गत एक

भत्किएका गोरखाका विद्यालय पुनर्निर्माणको काम आर्थिक वर्ष २०७३ देखि सुरु भएको भएको हो । अहिलेसम्म पनि पुर्नािर्माणको काम द्रुत गतिमा छ । क्षतिग्रस्त तीन सय ४२ वटा विद्यालय भबन निर्माणको

जिल्ला प्रहरी कार्यालय गोरखाले चैत महिनाको पुलिस अफ द मन्थ घोषणा गरेको छ । अस्थायी प्रहरी चौकी च्याङ्ली, बिरुवाटारका इञ्चार्ज प्रसनि बिकास सिलवाललाई पुलिस अफ द मन्थ घोषणा गरेको हो

लायन्स क्लब अफ काठमाडौ मेट्रोसिटीले गोरखाको शहिद लखन गाउपालिका वडा-७ मा रहेको मकैपुर आधारभुत विद्यालयलाई नगद तथा शैक्षिक सहायता सामग्री हस्तान्तरण गरेको छ । शहिद लखन गाउपालीका वडा ७ कार्यालयको

गोरखा छेवेटारमा स्थित पृथ्वी नारायण सामुदायीक अस्पतालमा कार्यरत डा. रन्जित कुमार महराले विद्यालयलाई स्वास्थ्य सामाग्री वितरण गरेका छन् । गोरखा नपा १० स्थित तारा माध्यमिक विद्यालयका विद्यार्थीलाई कोभिड -१९ बाट

वन जङ्गल, पाखापखेरामा दुखजिलो गरिखाने चेपाङ समुदायसँग जोडिएका धेरै दुखका आहानहरु छन् । लेखापढा नभएका प्राय ज्यालामजदुरी गरेर छाक टार्दै आएका सीमान्तकृत चेपाङ समुदायको दिनचर्या निकै कष्टकर देखिने गरेको पनि

विभिन्न कार्यक्रम गरी नेपाल विद्यार्थी संघ गोरखाले ५२ औं स्थापना दिवस मनाएको छ ।संघले शनिबार बेलुकाको हावा हुरीले घरको छाना उँडाएका अजिरकोट गाउँपालिका वार्ड ४ सिम्जुङका आसमान गुरुङलाई जस्तापाता सहयोग

कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण जिल्लाका विद्यालयमा फैलिएको छ । जिल्लाका चार विद्यालयमा सङ्क्रमणको पुष्टि भएको हो । भरतपुर महानगरपालिकाको नारायणी नमूना मावि, गुञ्जनगर मावि र वाल्मीकि शिक्षा सदनका कर्मचारी

सरकारले कोरोना भाइरस (कोभिड-१९) बाट प्रभावित सहरी क्षेत्रका विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ । सोमबार बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले वैशाख मसान्तसम्म विद्यालय बन्द गरी अनलाइन कक्षा सञ्चालन गर्ने