
निर्माण व्यवसायीको लापरवाहीका कारण जिल्लामा रुग्ण योजनाको संख्या बढ्दो छ । योजना पाउन तुम शरणम् गर्न सिपालु निर्माण व्यवसायी अलपत्र पार्न पनि उत्तिकै सिपालु छन् । बिकासे योजनाहरु अपलत्र हुनु

उत्तरी गोरखामा उत्पादित स्याउ यतिबेला बजारसम्म पुगिसक्नुपथ्र्याे हो, तर ढुवानीमा समस्या हुदाँ स्टोरमै थन्किएर बसेको छ । ढुवानी साधन अभाव यसको प्रमुख कारक हो । मेहनत र लगानी खर्चेर उत्पादित

फुटपाथ व्यवस्थापनका नारा नगरवासीले धेरै पहिले देखि सुन्दै आएका छन् । तर त्यसका लागी न कुनै ठोस् योजना बनेको छ न त कार्यान्वयन नै भएको छ । अव्यवस्थित फुटपाथको बिकराल

जिल्लामा जतिपनि बिकासे योजनाहरु संचालित छन्, ती मध्ये तोकिएको समयमा सम्पन्न भएका सायद बिरलै होलान् । ठेकेदारको लापरवाहीले अलपत्र परेका योजनाहरु जिल्लामा नगन्य छन् । ऐतिहासिक र धार्मिक सम्पदा गोरखा

सोमवार जिल्लाका अस्थायी रुटको भाडा समायोजन भयो । बर्षाैदेखि हुन नसकेको यस कार्यलाई पूर्णता दिदैँ अस्थायी मार्ग तथा भाडा निर्धारण समितिले नयाँ भाडादर कायम ग¥यो । प्रशासनको यो सकारात्मक प्रयास

गत शनिवार जिल्लामा गोरखनाथ र गोरखा सम्बन्धी ऐतिहासिक गोष्ठी सम्पन्न भयो । संस्कृतविदहरु समेतको उपस्थिती रहेको उक्त कार्यक्रमको उदेश्य इतिहासको जर्गेनासँगै धार्मिक पर्यटन प्रवद्र्धन गर्ने थियो । यस्ता कार्यक्रमले इतिहासको

सार्वजनिक बिदाका दिन चलाएको भन्दै शनिवार जिल्लाका केही सरकारी नम्वर प्लेटका सवारी नियन्त्रणमा परे । तीमध्ये केही पास लिएर संचालन भएका थिए भने केही विना पासका । विना पास संचालन

जिल्लाको ग्रामिण रुटमा चल्ने सार्वजनिक सवारी साधनको भाडा समायोजन नभएको बर्षाै भइसक्यो । कालोपत्रे भएका कतिपय सडकमा पनि कच्चि सरहकै भाडा तिर्न यात्रुहरु बाध्य छन् । प्रशासनले संक्रियता नदेखाउनु र

गोरखाको दुर्गम क्षेत्रका बासिन्दाले अरु सेवा त पाएनन्, हिँड्नका लागि सुरक्षित बाटो पनि पाएका छैनन् । केही दिनअघि एक वृद्ध लडेर गम्भीर घाइते हुनु त्यसकै नतिजा हो । गोरेटो बाटोको

यो दसकमा यस्तो दृश्य हाम्रो अघि छ, जुन अत्यन्त गम्भीर र कहालीलाग्दो छ । केही नसोच्ने हो भने केही होइन, तर सोच्ने हो भने यो अवस्थाले भावी दिनमा झन कुन