| सोमवार, कार्तिक २३, २०८३

सम्पादकीय

चोरीका मोटरसाइकल किन फेला पर्दैनन् ?

केहीबर्षअघि प्रहरीले चोरीका मोटरसाइकल बरामद गर्ने विशेष अभियान सञ्चालन गरेको थियो । विशेष अभियानमा भारतबाट राजस्व छलेर ल्याइएका तथा चोरेर नक्कली नम्बरप्लेट राखेका मोटरसाइकल धमाधम बरामद हुन थालेका थिए ।

मान प्रतिष्ठा कुल्चने यस्तो भूल फेरिफेरि नहोओस्

गोरखा उद्योग वाणिज्य संघले नेपाल भ्रमण बर्ष २०५४(सन् १९९८)देखि ‘गोरखा महोत्सव’ आयोजना गर्न सुरु गरेको हो । व्यापारी व्यवसायीको साझा संस्था भएकाले संघले भएको आयोजना गर्ने ‘गोरखा महोत्सव’का विषयमा स्थान,

मापसे गरी एम्बुलेन्स चलाउने दुस्साहस कसैले नगरुन्

जब कोही दुर्घटनामा पर्छ, जब कोही गम्भीर बिरामी पर्छ तब सम्झिने भनेको आफ्नो आस्था रहेको इश्वर हो, जन्मदिने आमा, बुबा हो, अस्पताल हो, उद्धार गरिदिने प्रहरी, सेना अनि अस्पतालसम्म पु¥याउने

खेताला शिक्षकको व्यवस्था खारेज गर

भनिन्छ नि, ‘जो होचो, उसकै मुखमा घोचो’, अथवा यसैसंग मिल्दो अर्को नेपाली शव्द पनि छ, ‘जहाँ पातलो, त्यहीँ छेँड’ ।जहाँ भूगोलले ठगेको छ, त्यहाँ अनेक समस्या आइपर्छन् । दुर्गम ठाउँको

गुणस्तरीय सिसिटिभी जडान गर

केही महिनाअघि मात्र करिव पाँच लाख खर्चेर मर्मत गरिएको गोरखा बजारमा जडित सिसिटिभीहरु बिग्रन थालिसकेका छन् । सिसिटिभी मर्मत र जडानको जिम्मा लिने निकायको लापरवाही यसमा छर्लङ्ग छ । होइन

भूकम्पका बेला गोरखाबासीलाई लागेको राहतको ऋण तिर्ने बेला आएको छ

भनिन्छ नि, विपद् बाजा बजाएर आउँदैन । बिपद्बाट पिडित हुने कहिले कसैको पालो, कहिले कसैको ।जतिबेला गोरखाको बारपाक केन्द्रविन्दू भएर भूकम्प गएको थियो । ४७२ भन्दा धेरै जनाको मृत्यू भएको

अपराध घटाउन दण्ड सजायँ भन्दा सचेतना महत्वपूर्ण

हप्काएर, धम्क्याएर, थर्काएर, थुनेर, कुटपिट गरेर, दण्डजरिबाना गरेर भन्दा सम्झाईबुझाई गरेर अपराध कर्म गर्नेलाई सहीठाउँमा ल्याउन सकिन्छ भन्ने अवधारणाले जेललाई सुधारगृहका रुपमा विकास गर्न थालिएको छ । बिगत तीनबर्षको दशैँको

व्यवसाय होओस् त यस्तो

काठमाडौँमा रेस्टुरेन्ट, क्लव तथा प्रकाशनको चकाचक व्यवसाय गरिरहेका व्यवसायीहरु उपत्यकाबाट बाहिर गएर करोडौँ लगानी गरेर व्यवसाय गर्लान् र त्यहाँ रमाएर टिक्लान् भन्ने कल्पना गर्न गाह्रै हुन्छ । दिनरात अबिराम चल्ने

सीमा क्षेत्रका बासिन्दाका दुख

गत साउनमा सम्पन्न तिब्बती अधिकारी र चुमनुब्री गाउँपालिका वडा नं. १ र २ का जनप्रतिनिधिका बीच सम्पन्न बैठकले सेप्टेम्बर १२ देखि सीमा नाका खुल्ने तिब्बती पक्षले जानकारी गराएका थिए ।

गाउँ चिनाउने म्युजिक भिडियोको महत्व

पछिल्लो समय आफ्नो गाउँठाउँ चिनाउने म्युजिक भिडियो बनाउने क्रम बढिरहेको छ । गोरखाका धेरै गाउँको प्रवद्र्धनात्मक म्युजिक भिडियोहरु बनेका छन् । केही दिनअघि मात्र चुमनुब्री गाउँपालिका ६ र ७ चुमभ्यालीको