| सोमवार, कार्तिक २३, २०८३

सम्पादकीय

रेडक्रसभित्रको आन्तरिक दरारको दुश्प्रभाव विपद पिडितलाई झन् बढि

परोपकारको पर्याय रेडक्रस हो भन्ने विश्वव्यापी मान्यता हो । जहाँ प्राकृतिक प्रकोप हुन्छ, जहाँ विपद हुन्छ, त्यहाँ राहत, उद्धार, पुनस्थापना, पुनर्वासमा सघाउनका लागि रेडक्रस हाजिर हुन्छ । जहाँ विपद हुन्छ,

रातोप्लेटका गाडीले भाडाका यात्रु नबोकुन्

‘रातो नंबरप्लेटका गाडीले भाडाका यात्रु बोक्छन्’ भन्ने लामो समयदेखि सुन्दै आएको समस्या हो । कसैले थाहा नपाउने गरी ‘अन कल’ यस्तो सेवा दिनु अनौपचारिक रुपमा स्वभाविक हुनसक्ला, तर खुलेआम, सडकको

सेतो पुतलीबाट जोगिऔँ

सेतो पुतलीको झुस पसेपछि लाग्ने ‘शापू’ आँखाभित्रका तीनवटै पत्रलाई असर गर्ने खालको सङ्क्रमण हो । यो रोग विशेषगरी भदौदेखि मङ्सिरसम्म देखिन्छ । सेतो पुतलीका रौँहरूमा र तिनले निकाल्ने नाइट्रिक अक्साइड

गुनासो गर्ने माध्यम समयसापेक्ष सहज हुँदै

समय प्रविधिमैत्री बन्दै गएको छ । कुनैबेला गुनासो गर्नका लागि कार्यालयको भित्तामा गुनासो पेटिका राखिन्थ्यो । मनमा कुनै कार्यालयको बग्रेल्ती गुनासो भए पनि गुनासोपत्र लेखेर कार्यालयसम्म पुग्न नसक्नेहरु वा सरासर

तीज पर्वलाई भड्किलो नबनाऔँ

पाका पुस्ताले मान्दै मनाउँदै आएका सबै कुरा संस्कृति हुदैनन् । जब कुनै संस्कृति बोझिलो हुदै जान्छ, तब त्यो मान्न, मनाउन योग्य हुँदैन । जब मान्छेहरुले विस्तारै किनारा लगाउँछन्, तब त्यसको

विद्यालय बन्दको लहर रोकौँ

जब श्रीमानलाई विदेश जाने भिसा लाग्छ, तब उनकी श्रीमतीलाई बजार जाने भिसा लाग्छ । अथवा श्रीमान स्वदेशै भए पनि जब बच्चा तीनबर्ष, चार बर्ष हुन्छ, तब बच्चा पढाउने नाउँमा महिलालाई

मदिरा बेचबिखन रोक्ने वडा कार्यालयहरुको प्रयास

धेरै कुरामध्य अहिले खाँचो परेको आदर्शवाद, नैतिकता, शिष्टताको पनि हो । यसको अभावले अहिले समाज भाँडमा गइरहेको छ । उग्रता, उद्दण्डताको जीत भइरहेको छ भने शिष्टता, सालिनता, नम्रता पाखा परिरहेको

गण्डकी गाउँपालिकाको सत्प्रयास अक्षरसः लागु होओस्

भीमसेनथापा गाउँपालिकास्थित विन्द्रावती माविका प्रधानाध्यापक उत्तरनारायण श्रेष्ठ माओवादीको जनतासंग माओवादी विशेष रुपान्तरण अभियानअन्तर्गत तीन महिने अभियानको एक कार्यक्रममा मन्तव्य राख्दै गरेको तस्वीर सार्वजनिक भयो । त्यसपछि गण्डकी गाउँपालिकाको ज्ञानमार्ग माध्यमिक

अचम्मका चोरहरु, खम्बाका ट्रान्सफर्मर पनि असुरक्षित

पहिले पाकेट मार्ने, गौडो बथानेर लाहुरे, कलकत्तेहरु लुट्ने, खोरबाट खसीबोका, कुखुराका चल्ला, काँक्रो चोर्ने चोरहरुको बिगबिगी थियो । एक दसकअघि मात्र ताङ्लिचोकमा गोठका राँगा, भैँसी, गाई, गोरु चोरेर जंगलमा लगी

होटल संघ र पर्यटन विकासको अन्तरसम्बन्ध

धेरै सम्भावनाहरु भएर पनि गोरखामा पर्यटन विकास हुन सकेन भन्ने सबैको मनमा बिझ्ने कुरा हो । विश्वको सन्दर्भमा त भन्न नमिल्ला, नेपालको सन्दर्भमा गोरखा पर्यटनका हिसाबले धेरै महत्वपूर्ण जिल्ला हो,