
गतबर्षको प्रतिनिधिसभा निर्वाचनमा गोरखा २ बाट गठबन्धनबाट उम्मेद्वार बनेका पुष्पकमल दाहाल प्रचण्डले आफुले चुनाव जितेपछि यहाँको ग्रामीण सडकहरु धुलोमुक्त बनाउने घोषणा गरेका थिए । उनले चितवनमा पनि यही नाराका साथ

विश्लेषक सौरभ ‘असंगति’ पुस्तकमा ‘लहरा’ उपशीर्षक दिएर लेख्छन्, ‘लहराहरुले खाडीमा भेँडा चराएर पठाएको रेमिट्यान्सले लहरीहरुले यहाँ भाटभटेनी सुपरमार्केटमा वाइन किन्छन् । वाइन किनेको रेमिट्यान्स फेरि घुमिफिरी खाडीकै वाइन कम्पनीमा पुग्छ

भूकम्पअघि र भूकम्पपछि पनि गोरखाका धेरै गाउँबस्ती पुनस्थापन गर्नुपर्नेको सूचीमा थिए र अहिले पनि छन् । लाप्राक बस्तीलाई २०५६ सालको पहिरोपछि नै सुरक्षित स्थलमा पुनस्थापित गर्नुपर्छ भनेर सिफारिस गरिएको थियो

आन्तरिक पर्यटक धेरै भ्रमण गर्न आउने जिल्लामध्य पर्छ, गोरखा जिल्ला । गोरखा जिल्लाको पनि विशेषगरी गोरखा बजार । नेपालको मध्यकालीन इतिहासको उठान गोरखाबाट सुरु भएको मानिन्छ । द्रव्यशाह, रामशाह, पृथ्वीनारायण

पुष्पलाल मध्यपहाडी लोकमार्ग अन्तरगत गोरखा खण्डको काम निकै सुस्त छ । बिभिन्न वहाना बनाउँदै निर्माण कम्पनीहरुले काममा ढिलासुस्ती गर्दै आएका छन् । संकल्प यात्राको क्रममा गोरखा आएका नेकपा एमाले अध्यक्ष

केही समयअघिसम्म जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय र अदालतको गेट वरिपरि बिचौलियाको बिगबिगी हुनेगथ्र्यो । सानोतिनो झगडा भएका झगडियालाई पनि आगोमा घ्यू थपेझै राग बढाएर गाउँघरबाट प्रहरी कार्यालय, प्रशासन

गोरखाको मनास्लु क्षेत्रमा विदेशी पर्यटक खचाखच हुन्छन् । भूकम्प र कोभिड महामारीका कारण थलिएको पर्यटन व्यवसाय यसबर्षदेखि पुरानै लयमा फर्किएको छ । पर्यटकको चाप बढ्न थालेपछि होटल, लज, टिसपमा लगानी

जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय गोरखाले गोरखाको दुर्गम धार्चे र चुमनुब्री गाउँपालिकामा घरेलु सौर्य उर्जा जडान गर्ने योजना सञ्चालन गरेको छ । एकबर्षभित्र कार्य सम्पन्न गर्ने गरी २०७६ साल

केही समयअघि चीन भ्रमण गरेर फर्केका एकजनाले भन्थे, ‘चीनको ग्रामीण क्षेत्रको भ्रमण गर्ने अवसर मिल्यो । एकसाता अघि हिँडेको गएको त्यही बाटो एकसातापछि फर्कँदा त अनेक संरचना बनेर त्यही ठाउँ

१५ बर्षअघिसम्म सिर्दिबास पुग्न आरुघाटबाट तीनदिन हिँड्नुपथ्र्यो । सिर्दिबासको पनि पाङसिङ अझै दुर्गम, अझै पिछडिएको, अझै फोहर थियो । त्यहाँका एक ज्येष्ठ नागरिक बलबहादुर कार्कीका अनुसार २०२२ सालमा झाडापखाला फैलिएर