| सोमवार, कार्तिक २३, २०८३

सम्पादकीय

रेडक्रस गोरखाले आफ्नो साख र गरिमा नगुमाओस्

रेडक्रस मानवीय सेवा गर्ने उद्देश्यले स्थापित एक विशुद्ध अन्तराष्ट्रिय संस्था हो । मानवता, निष्पक्षता, तटस्थता, स्वाधिनता, स्वेच्छिक सेवा, एकता र विश्व व्यापकता रेडक्रस अभियानका सात सिद्धान्तहरू हुन् । सहभागिता, सक्रियता

ठेक्का नहाल्ने तर लुकिछिपि उत्खनन गर्ने दाउ

गोरखाका गाउँपालिकाहरुमा यतिबेला नदीजन्य सामग्री उत्खनन गर्ने बेला भएको छ । केहीबाहेक सबै पालिकाहरुले उत्खननका लागि ठेक्का आव्हान गरिसकेका छन् । एकपटक आव्हान गरे, ठेक्का आवेदन कसैको पनि परेन ।

मध्यपहाडी लोकमार्ग स्तरोन्नतिको तमासा

मध्यपहाडी लोकमार्गका जनक डाक्टर बाबुराम भट्टराई हुन् । उनले उठान गरेको यस लोकमार्ग उनकै जन्मस्थल क्षेत्रमा अलपत्र छ । पाँचथरको चियोभञ्ज्याङबाट बैतडीको झुलाघाटसम्म फैलिएको पहाडी लोकमार्ग मध्यपहाडी लोकमार्ग हो ।

भिजिट भिसामा गएर काम गर्ने भूल कसैले नगरुन्

दलाल, बिचौलियाले अरुलाई भन्दा आफन्तलाई धेरै ठग्छन् । सिदासादा गाउँलेहरु आफन्त तथा चिनेजानेको मान्छे भनेर विश्वासमा पर्छन् । यही मौकाको फाइदा उठाएर दलाल, बिचौलियाहरुले धित मारेर ठग्छन् । यस्तै भयो,

युवा पलायन रोक्न पहल कदमीको खाँचो

भाषण खान मिल्ने भए, भाषण लाउन मिल्ने भए कोही नेपाली भोको हुनु पर्दैनथ्यो, कोही नेपाली नाङ्गो बस्नुपर्दैनथ्यो । खाना र नानामा आत्मनिर्भर भएर नेपालले विदेश निर्यात पनि गर्न सक्थ्यो ।

दुर्गमका बासिन्दालाई केन्द्रीय प्रशारणको विद्युत सेवा देऊ

तल्लो भेगमा विजुली बत्ती बल्नुअघि नै दुर्गम गाउँहरुमा माइक्रो हाइड्रोबाट विजुली निकालेर बत्ती बाल्ने काम भएको थियो । गोरखा बजार, मनकामनालगायत कतिपय बजार क्षेत्रमा त पहिले नै विजुली बलेको हो,

रोजगार तथा पूर्वाधार कार्यक्रमलाई असफल नबनाऊ

स्थानीयलाई रोजगार दिने र युवालाई विदेश पलायन हुनबाट रोक्ने उद्देश्यले गोरखा नगरपालिकाको वडा नम्वर ११ मा पाइलट प्रोजेक्टको रुपमा लागू गरिएको रोजगार तथा पूर्वाधार कार्यक्रमले सुरुवाती चरणमै विवाद झेल्नुपरेको छ

पाङसिङसम्म सवारी साधन चलोस

बेनिघाटदेखि आरुघाट हुँदै लार्केसम्मको १५४ किलोमिटर सडक आयोजनामध्य हावाडाँडादेखि लार्केसम्मको ९२ किलोमिटर सडक निर्माणको जिम्मा नेपाली सेनाले लिएको हो । २०७४ साल, वैशाख ११ गते औपचारिक शिलान्यास भएको सो सडकमध्य

भेँडागोठालालाई दिल खोलेर प्रोत्साहन गर

युवा पलायनले गाँजेर गाउँघर रित्तिदैछन्, सहरबजार खण्डहर हुदैछन् । यो दृश्यले आउँदो दशकमा देश वृद्धवृद्धाको संग्रहालय बन्ने त होइन, भन्ने शंकाको सुविधा सबले लिएका छन् । सुन्दा स्वैरकाल्पनिक जस्तो लाग्ने,

क्याम्पस पढ्ने छात्राको संख्या अधिक हुनु रोचक

गोरखाका क्याम्पसहरुमा पढ्ने पुरुष विद्यार्थीको संख्या महिलाका तुलनामा नगन्य रहेको छ । जिल्लामा सञ्चालित पाँचवटा क्याम्पसका विद्यार्थी संख्या विश्लेषण गर्दा छात्राका तुलनामा छात्रको संख्या ज्यादै कम रहेको पाइएको हो ।गोरखाका