| सोमवार, कार्तिक २३, २०८३

सम्पादकीय

रोजगारी सिर्जनाका लागि गोरखा नगरपालिकाको सत्प्रयास

‘बुबा विदेश जाने दिन पनि मैले ढिँडो खुवाएको थिएँ’, चरम गरिबी दर्शाउन एक अवोध बालिकाको यो भनाइ पर्याप्त छ । यस्तो दर्दनाक ती अमुक बालिकाको घरको मात्र होइन, वैदेशिक रोजगारीमा

दुर्गममा मातृशिशु स्वास्थ्य सम्बन्धी चेतना अभिवृद्धि गर

उत्तरी गोरखाका गर्भवती र सुत्केरी महिलाहरुको अवस्था कहाली लाग्दो छ । गरिबी, अशिक्षा र स्वास्थ्य सम्बन्धी चेतनाको अभावमा आमा तथा शिशुले अकालमै ज्यान गुमाउनुपर्ने तितो यथार्थ अझै ताजै छन् ।

विजुलीको संरचना दीगो र पक्का बसोस्

सरकारी संस्थानहरु धरासायी बनिरहेका बेला जब विद्युत प्राधिकरणमा कुलमान घिसिङ सिइओ बनेर प्रवेश गरे, यसले काँचुली फेर्न सुरु ग¥यो । अस्तब्यस्त व्यवस्थापनका कारण दैनिक १६ घण्टासम्म लोडसेडिङ हुने गरेको नेपाललाई

श्रमवैँक : भीमसेनथापा गाउँपालिकाको नौलो अभ्यास

भीमसेन थापा गाउँपालिकाले बेरोजगार भएकाहरुलाई रोजगारी दिन नयाँ अवधारणा अघि बढाएको छ । सबै खालको सीप, योग्यता, दक्षता भएका जनशक्तिले उपयुक्त काम(रोजगारी) पाउन् भन्ने उद्देश्यले पालिकाले श्रम वैँक स्थापना गरेको

रुइला, ङुइलामा बिओपी राख्न केले रोक्यो ?

पाँचबर्षअघि साम्दोबाट रुइला नाकासम्म सडक निर्माण गर्ने गरी गण्डकी प्रदेश सरकारले चार करोड रुपैयाँ विनियोजन गरेको थियो । त्यसबर्ष केही काम पनि हुन सकेन । फेरि दोस्रो बर्ष पनि सो

पालुङ्टारमा अझै पनि काठेपोल !

गोरखामा काठेपोल विस्थापन गर्ने कार्यक्रम स्थानीय तहको पनि छ । प्रदेश सरकारको पनि छ । केन्द्र सरकारको पनि छ र विद्युत प्राधिकरणको पनि छ । काठे पोल विस्थापन गर्ने कार्यक्रम

अनाधिकृत आर्थिक लेनदेन गर्ने दुवै पक्ष दोषी हुन्छन्

गत असोज २४ गतेदेखि कात्तिक चार गतेसम्म हरमटारी खेलमैदानमा सञ्चालन भएको वृहत लोकदोहोरी महोत्सवमा आयोजकसँग फेन्सी व्यावसायी संघका जिम्मेवार पदाधिकारीले अनाधिकृत रुपमा आर्थिक लेनदेन गरेको घटनाले अहिले बजार तातेको छ

गोरखा बजारमा चौडा सडकको जरुरत

सवारी चापले दिनानुदिन गोरखा बजार साँगुरो भएको महशुस हुन थालेको छ । त्यतिबेलाको आवश्यकता परिपूर्ति गर्न ३० को दसकमा निर्माण गरिएको सडक ५० बर्ष पुग्न लाग्दा पर्याप्त हुने कुरै भएन

ऋण नतिर्ने लाजमर्दो अभियानको पछि लाग्नु बेकार

खनेर हेर्ने हो भने यहाँका प्रत्येक घरहरूका जगमात्यहाँ फगत हल्लै हल्ला थुप्रिएको पाइनेछ,त्यसैले यो हल्लै हल्लाको देश होयो हल्लै हल्लामाथि उभिएको देश हो– भूपी शेरचन भूपीको यो कविताजस्तै नेपालमा सँधै

अपांगता भएकालाई सशक्तिकरणको महत्व

केही बुज्रुकहरु पहिले भन्दा अहिले मुलुक ओह्रालो लागेको तर्क गर्छन् । उनीहरु तर्क पुष्टि गर्ने केही थान उदाहरणहरु पनि पेश गर्छन् । पहिले भन्दा अहिले मुलुक गए गुज्रिएको प्रमाणित गर्न