
हरेक स्थानीय तहमा ५ देखि १५ शैयाको आधारभूत अस्पताल बनाउने सरकारको नीति अनुरुप २०७७ साल मंसिर १५ मा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरका ३९६ अस्पतालको एक साथ शिलान्यास गरे

कृषि क्षेत्र होस् वा अन्य, अहिलेको प्रमुख समस्या भनेकै बजार व्यवस्थापन हो । उत्पादित उपज तथा सामग्रीले बजार नपाएर बिजोग छ । मेहनतको प्रतिफल पाउन सक्ने अवस्था छैन । यसले

बारपाक सुलिकोट गाउँपालिकाका केही वडामा वधुवार बजार अनुगमन भयो । अनुगमनका क्रममा अधिकांश पसल तथा व्यवसाय विना दर्ता संचालन भएको पाइयो । अनुगमन टोलीले ती पसलहरु बन्द समेत गरायो ।

ढिलै भएपनि उत्तरी गोरखाको तिब्बत नाकामा सशस्त्र प्रहरीको बोर्डर आउटपोष्ट (बिओपी) स्थापना हुन लागेको छ । साम्दोमा स्थापना हुन लागेको बिओपीको सम्पूर्ण तयारी पूरा समेत भइसकेको छ । घरभाडाको अल्झन

जिल्ला सदरमुकामका बिद्युतिय तारको क्षमता वृद्धिको काम अघि बढेको छ । यसअघि जडान भएका ३० वर्ग मिलिमिटर तारलाई हटाएर ५५ देखि १०० वर्ग मिलिमिटर जडान गर्न लागिएको बिद्युत प्राधिकरणले बताएको

बारपाक सुलिकोट गाउँपालिकाभित्र व्यवसायिक कफी खेती गर्न लागिएको छ । खेतीका लागि बिभिन्न संघसंस्थादेखि गाउँपालिकासम्मले सहयोग र समन्वय गर्ने प्रतिवद्धता जनाएका छन् । यसरी सुरुवात गर्न लागिएको कफी खेतीले स्थानीयको

रक्षक नै भक्षक बनेका घटनाहरु यदाकदा समाचारमा आउने गरेका थिए । अझै आउन नसकेका त्यस्ता प्रकृतिको घटना हुनसक्छन् भन्ने अनुमान गरेर जिल्ला प्रहरी कार्यालय गोरखाले खोजपड्ताल गर्ने अभिप्रायले गतहप्ता अभियान

चुमनुब्री ३ को देवल गाउँ बिगत लामो समयदेखि पहिरोको उच्च जोखिममा छ । २३ बर्षदेखिको पहिरोले देवलभन्दा तलका नुसिला, लोक्पा र ल्याक्सी गाउँ बगाइसकेको छ । अहिले देवलको पनि धेरै

सडक निर्माण गरेकै सालदेखि कोखेआहाले बजारभन्दा केही पर जुगेपानीको पहिरो जाँदा आवतजावतमा सकस हुन थालेको हो । बर्षेनी लाखौँ खर्चेर टालटुल गर्नुपथ्यो, तर निरन्तर पहिरो जाँदा ठूलो भूक्षयसमेत भइरहन्थ्यो ।

जब आवश्यकता धेरै हुन्छ, तर स्रोत साधन कम हुन्छ अनि तनाब उत्पन्न हुन्छ त्यसैले भनिन्छ, जहाँ अभाव हुन्छ, त्यहाँ तनाब हुन्छ । यस्तै भएको छ गोरखा नगरपालिकामा । स्कूल बसको