| सोमवार, कार्तिक २३, २०८३

सम्पादकीय

हौसला र प्रोत्साहन प्रगतिको मेरुदण्ड हो

राम्रो व्यक्तिलाई पनि निरन्तर नराम्रो पृष्ठपोषण दियो भने कालान्तरमा खराब बन्छ । नराम्रो प्रवृत्ति भएको व्यक्तिलाई पनि निरन्तर राम्रो पृष्ठपोषण दिइराख्यो भने उसको प्रवृत्ति क्रमशः सुधार हुन्छ र असर बन्छ

गोरखा अस्पतालको सेवामा छलाङ

गोरखा सदरमुकामको सरकारी अस्पताल गोरखा अस्पतालले दिनहूँजसो सेवा प्रवाहमा नयाँपन दिइरहेको छ । नयाँ भवनबाट सेवा दिन सुरु गरेपछि अस्पतालले समयअनुसारका विभिन्न सेवा थप पनि गरिरहेको छ । गोरखा अस्पतालमा

७२ सालको भूकम्पमा मृत्यू हुनेको नाम सरकारसंगै नभएको हो ?

‘काम प्रभावकारी भएन’ भनेर नयाँ पुस्ताका(युवा) मन्त्रीहरुमाथि आरोप लगाउँदा ३० बर्षदेखि केही काम नगर्दा हुने, अहिले हामी त गर्दैछौँ नि, किन यत्तिका हतार भएको हो ? भनेर उल्टै आरोपको बर्षा

निरङ्कुश नबनौँ, लोकतान्त्रिक र सेवाग्राही मैत्री बनौँ,

उहिले उहिले सेवाग्राहीहरु सार्वजनिक बस चढेर सेवा लिन आउँथे । बसबाट ओर्लिएर उनीहरु हिँडेर कार्यालयहरुमा जान्थे । अहिले समय परिवर्तन भएको छ । अहिलेका सेवाग्राही निजी गाडी चढेर पनि सेवा

सर्वे एकातिर, काम अर्कातिर गर्नु लज्जाजनक

कतिपय आदरणीयहरुले यति लज्जाजनक काम गर्छन्, जुन अन्यत्र कसैसंग भन्न पनि लाजमर्दो हुन्छ । यसको एउटा उदाहरण अहिले गोरखा नगरपालिका १४ मा भइरहेको छ । गोरखा नगरपालिका–१४ को गोप्लिङफाँटस्थित मस्र्याङदी

गोरखकाली रबर उद्योगमा सुरक्षा व्यवस्थाको खाँचो

गोरखकाली रबर उद्योग गोरखाको सान त हुँदै हो, नेपालकै सान यो अर्थमा हो कि, यो नेपालकै एक मात्र टायर उत्पादन गर्ने कम्पनी हो । यद्यपि यो उद्योग बिगत आठबर्षदेखि पूर्ण

महिला समूहको सेनिटरी प्याड उत्पादनको सन्देश

आयातमा निर्भर हुने प्रवृत्तिलाई न्यूनिकरण गर्नसक्नु आजको आवश्यकता हो । परनिर्भरता घटाएर आत्मनिर्भर हुन सक्नु अहिलेको खाँचो हो । वैदेशिक रोजगारमा पठाउनु होइन, स्वदेशमा रोजगारी सिर्जना गर्न सक्नु, स्वरोजगार गर्नु

बसपार्कमा भएको लगानी व्यर्थ जान नदेउ

सवारीको चाप बढेसँगै जिल्लामा पार्किङको उचित व्यवस्थापन चुनौतीको बिषय बन्दै आएको छ । भौगोलिक हिसावले पनि तराई जस्तो फराकिलो पार्किङ स्थल भेट्न गोरखामा मुश्किल नै छ । भएका भिरपाखालाई सम्याउँदै

अतिक्रमित जग्गा फिर्ता ल्याउ

जिल्लामा सार्वजनिक होस् वा वन क्षेत्रको जग्गा, अतिक्रमणमा परेकै छन् । गुठीको जग्गाको त कुरै नगरौ, अतिक्रमणको सिमा नै छैन । जग्गा अतिक्रमण गरी भौतिक संरचना निर्माण गर्ने मात्र होइन

अतिक्रमित जग्गा फिर्ता ल्याउ

जिल्लामा सार्वजनिक होस् वा वन क्षेत्रको जग्गा, अतिक्रमणमा परेकै छन् । गुठीको जग्गाको त कुरै नगरौ, अतिक्रमणको सिमा नै छैन । जग्गा अतिक्रमण गरी भौतिक संरचना निर्माण गर्ने मात्र होइन