| सोमवार, कार्तिक २३, २०८३

सम्पादकीय

अर्बको विद्यालय सर्वोत्कृष्ट बनोस्

बि.सं. २०६८/०६९ तिर जतिबेला नेपालका प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई थिए, चिनियाँ विदेशमन्त्री नेपाल भ्रमणमा आए । उनले नेपालका चिनियाँ सीमावर्ती क्षेत्रमा रहेका १० जिल्लाहरुमा एकेक अर्ब लागतमा १० वटा विद्यालय

फिल्महल स्तरोन्नति गर

कुनै समय थियो, गीत रेकर्डिङमा रेडियो नेपाल, म्युजिक नेपाल, रत्न रेकर्डिङको सिण्डिकेट थियो । जस्ता गीत रेकर्डिङ गरे पनि नेपाली स्रोता सुन्न बाध्य थिए । अन्यथा हिन्दी गीत सुन्नु, सुनाउनुको

वैकल्पिक पर्यटन पदमार्ग बनाऊ

यतिबेला उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका पर्यटकले भरिभराउ छ । होटलहरु दुई दिनअघि नै भरिभराउ हुन्छन् । अग्रिम बुकिङ नगरी जाने पर्यटकहरुले बास पाउन पनि कठिन छ । आन्तरिक पर्यटकलाई झन

उहियाका आमा कृषक समूहको काम अनुसरणीय

हिजोआज साँझ परेपछि देउसी भैलोले बजारको माहोल तात्छ । बजारमात्र होइन गाउँगाउँमा पनि देउसी भैलोका कार्यक्रमहरु चलिरहेका छन् । एकादशीसम्म चल्ने देउसी भैलो नेपालीहरुको संस्कृति र पहिचानसँग जोडिएको छ ।

धार्चेको शिक्षा सेवामा गणेश हिमाल एशोसिएशनको योगदान

गोरखाको धार्चे गाउँपालिकाको शिक्षा सेवामा लाप्राकका सुनारबहादुर गुरुङको योगदान अतुलनीय छ । भाग्यवश फ्रान्स पुगेका उनी धेरै अवसरहरु छाडेर पनि नेपालमै र त्यसमा पनि आफ्नै जन्मथलोमा शिक्षा सेवा गरेर जीवन

मौलिकता भेटियोस् देउसी भैलोमा

भर्खरै महानपर्वहरु दशैं र तिहार सम्पन्न भएका छन् । अब अर्को ठूलो पर्व छठ संघारमा छ । तिहारमा बिगतमा जस्तो खुल्लमखुल्ला जुवा(कौडा) तास खेलेको, मादक पदार्थ सेवन गरी खुल्लमखुल्ला झैझगडा

सभ्य र सरल तरिकाले तिहार मनाऔँ

नेपालीहरुको महान चाड दसैँ सकिएर तिहार भित्रि सकेको छ । कात्तिक कृष्ण त्रयोदशी दिनदेखि सुरु हुने यो पर्व पाँच दिनसम्म मनाइन्छ । कात्तिक शुक्ल पक्षको द्धितीयामा भाइटिका लगाएपछि तिहार सम्पन्न

प्रमुख प्रशासकीय अधिकृतलाई काम गर्ने वातावरण सृजना गर

धेरै आशा र अपेक्षा सहित नागरिकले मत दिएर जनप्रतिनिधी चुनेका हुन्छन् । तीनै जनप्रतिनिधी नागरिकको समस्या समाधान भन्दा आ–आफ्नो पार्टीको राजनीतिक स्वार्थमा लिप्त भइदिदाँ समस्या हुन्छ । यसले न त

ग्रामिण सडक बाह्रै महिना संचालनमा आउने बनाउ

जिल्लाका अधिकांश ग्रामिण सडकको दुर्दशाबारे जानकार नभएका जिल्लावासी सायदै होलान् । लाखौ रकम खर्चेर बनेका ती सडकमा मुश्किलले ६ महिना सवारी साधन गुड्छन् । त्यो पनि जोखिमपूर्ण यात्रासहित । सामान्य

ठाँटी गाउँमा स्वास्थ्य सेवा प्रभावकारी बनाऊ

धार्चे गाउँपालिका ७ को ठाँटी गाउँ वडा केन्द्रबाट झण्डै सात, आठ घण्टाको बाटो टाढा पर्दछ । अर्को गाउँ भीरकुनाबाट चार, पाँच घण्टा पर पर्दछ । सो गाउँ बरु आरुघाट गाउँपालिका