| सोमवार, कार्तिक २३, २०८३

सम्पादकीय

डढेलो नियन्त्रणमा एक्यवद्धता जनाऔं

हरेक वर्षको सुक्खायाममा डढेलो लाग्नु जिल्लाका लागि कुनै नौलो रहेन । पछिल्लो समय यसको विस्तार अझ भीषण बन्दै गएको छ । डढेलोले वन क्षेत्र र वन्यजन्तुको विनाश मात्र होइन त्यसबाट फैलिने

पर्यटन प्रवद्र्धनका लागि खेल क्षेत्रलाई पनि समेटौ

पछिल्लो समय जिल्लामा विभिन्न खेलकुद प्रतियोगिता संचालन हुने क्रम बढ्दो छ । यो बर्ष जिल्लामा राम्रै स्तरका खेलकुद प्रतियोगिताहरु भए, केही हुन बाँकी नै छ । जिल्ला खेलकुद बिकास समितिको

व्यवस्थित बसपार्क आवश्यक

गोरखा बजारका समस्याहरुमध्येको एक हो सवारी पार्किङ । भौगोलिक हिसावले पनि केही अव्यवस्थित रहेको यहाँ अस्तव्यस्त सवारी पार्किङले झन् भद्रगोल बनाइदिएको छ । बसपार्क भनिएको ठाउँ दुई चार वटा सवारीले

सार्वजनिक इभीको भाडा समायोजन आवश्यक

अहिलेको आवश्यकता वातावरणमैत्री इभी गाडी हो । त्यसैले निजी तथा सार्वजनिक सवारी साधनका रुपमा इभी खरिद गर्दा सरकारले कर सहुलियत दिएको छ । समयको मागसंगै गोरखामा पनि धमाधम इभी खरिद

सहिदलखन ७ को उत्कृष्ठ प्रस्तुति

जेठ, असार लागेपछि हतपतमा लतपत गरेर विकास निर्माणको काम सक्ने प्रचलनबाट आजित भएका गोरखाबासीका लागि सहिदलखन गाउँ पालिकाको एक वडाको सुखद समाचार छ । सो पालिकाको वडा नं. ७ ले

असल अभ्यास आदान प्रदान कार्यक्रमको बहुआयामिक महत्व

असल अभ्यास आदान प्रदान कार्यक्रम सबैका लागि महत्वपूर्ण छ । समान कार्य सम्पादन गर्ने विभिन्न जिल्लाका सरकारी कार्यालयहरुका लागि पनि असल अभ्यास आदान प्रदान कार्यक्रम गर्नु आवश्यक छ । समान

गाउँ गुल्जार गर्ने नीति बनाऊ

गाउँ रित्तिदै गरेको ज्वलन्त उदाहरण गोरखा सदरमुकाम नजिकैको साबिक बक्राङ गाविसका गाउँहरु हेरे पुग्छ । हालको सहिद लखन गाउँपालिकाको पुरानो गाउँको उदाहरण हेरुँ, जहाँ ३६ वटा घरधुरी छन् । तर जनसंख्या

आयुर्वेद कम्पनी, रेडक्रस भवन सडक स्तरोन्नतिको काम छिटो गर

जिल्लाका धेरै ठाउँमा पूर्वाधार विकासका काम अलपत्र छन् । कैयौँ काम सुरु भएको १०, १५ बर्ष भइसक्दा पनि सम्पन्न भएका छैनन् । योजना सम्पन्न नहुँदै भत्किएर पुनः मर्मत गर्नुपर्ने अबस्थामा

स्वदेशमै धेरै गर्न सकिन्छ भन्ने उदाहरण कैँजेल माहुरी फर्म

‘नेपालमा काम गर्ने वातावरण नै छैन’ भनेर विदेश हानिनेहरुका लागि स्वदेशमै धेरै गर्न सकिन्छ भन्ने उदाहरण बनेको छ, ‘कैँजेल माहुरी फर्म ।’ सहिद लखन गाउँपालिका ८ बराहफाँटका सुमन खड्काले ठूलो

आधारभूत अस्पताल सञ्चालनमा तिब्रताको खाँचो

गोरखा नगरपालिका १२ (एघारकिलो)स्थित तारानगर स्वास्थ्यचौकीमा चिकित्सकीय सेवा सुरु भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्वास्थ्यचौकीको चिकित्सकीय सेवाको उद्घाटन गरेका हुन् । अबदेखि तारानगर स्वास्थ्यचौकीमा मेडिकल अफिसर(डाक्टर)ले बिरामी