
गोरखा नगरपालिकाले गोरखा पर्यटन बर्ष २०२४/२०२५ को निर्णय गरेको एक बर्ष कटिसकेको छ । यो एकबर्ष आफूहरुले मात्र भ्रमण गरेर गुजारेको छ ।भ्रमणबर्षको दुईबर्षमध्य सन् २०२४ पनि समाप्त भइसकेको छ

गोरखाका बंगुरहरुमा यतिबेला अफ्रिकन स्वाइन फिवरको संक्रमण फैलिएको छ । बिगत केही सातायता जिल्लाका बंगुहरु यस रोगबाट धमाधम मर्न थालेका छन् । किसानहरुका अनुसार गोरखा नगरपालिकामा मात्र १० भन्दा धेरै

गोरखामा अहिले चलिरहेका योजनामध्य पन्थडिही, कटहरे, हर्मी, साहिँलटार सडक स्तरोन्नति गर्ने काम सबैभन्दा ठूलो मानिएको छ । सो कामको प्रगति अहिले ४९ प्रतिशत भएको छ । २० किलोमिटर सडक आउँदो

देशभर सहकारी ठगीको मुद्दा उठिरहेका बेला गोरखा पनि यसबाट चोखो छैन । भीमसेनथापा गाउँपालिकाको भीमकुल सहकारीबाट ३० लाख रुपैयाँ लुटपाट भएको छ । पालुङटार ९ को बिर्दीस्थित मिरकोट सहकारीको पनि

यत्तिका हिउँदका दिन त्यत्तिकै बितिरहेका छन्, तर जलस्रोत तथा सिंचाई बिकास डिभिजन कार्यालय गोरखाले चालु आर्थिक बर्षका आयोजनाहरु सञ्चालन गरेको छैन । आर्थिकबर्षको सात महिना बितिसक्दासमेत उपभोक्ता समितिले गर्ने कुनै

बारपाक सुलिकोट गाउँपालिका वडा नं. ४ का सुनार गुरुङ को खास जन्ममिति २००४ हो । तर २०४५ सालमा गाउँमा पुगेको नागरिकता टोलीले उनको जन्ममिति २०२४ लेखिदियो अनि उनका जेठा छोरा

गोरखा नगरपालिकाले सन् २०२४/०२५ लाई गोरखा भ्रमण बर्ष मनाउने भनेर निर्णय गरेको छ । जसको एक बर्ष बितिसकेको छ, तर भ्रमण बर्षको औपचारिक उद्घाटन भने अझै भएको छैन । भ्रमणबर्षको

केही यस्ता सामाजिक संस्थाहरु छन्, जसले निस्वार्थ सेवा मात्र गर्छन्, बदलामा केही लाभ लिँदैनन् । ती संस्थाहरु राष्ट्रिय, अन्तर्राष्ट्रिय अनुदान जुटाएर घर भाडामा लिने, कर्मचारी भर्ना गर्ने, बैठक भत्ता, भ्रमण

गोरखाको दोस्रो नगरपालिका पालुङ्टारमा तेस्रो लिगलिग पालुङटार महोत्सव आरम्भ भएको छ । महोत्सवको गत बिहिबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरेका थिए । महोत्सव फागुन ४ गतेसम्म सञ्चालन हुनेछ । मेलाको

डिभिजनल वन कार्यालय गोरखाले वन्यजन्तुबाट घरपालुवा पशुधन क्षति गरिएका किसानहरुलाई हालसालै राहत रकम वितरण गरेको छ । दुईबर्ष अघिदेखि माग दाबी गर्दै आएका किसानहरुलाई कार्यालयले भर्खरै मात्र राहत रकम वितरण