| सोमवार, कार्तिक २३, २०८३

सम्पादकीय

बजार अनुगमनको उपलब्धी खै

आज बजार अनुगमनले तिव्रता पाएको जस्तै देखिन्छ । केही सिमित पसलहरुमा भएपनि अनुगमन समिति पुग्न भ्याएकै छ, अनुगमनको नाममा । बजार केन्द्रित मात्र अनुगमन हुन थाल्यो भन्ने गुनासो सम्बोधनका लागि

विद्यार्थी नेताहरुलाई भड्किने होइन, झ्याम्मिने वातावरणको खाँचो

त्रिभुवन विश्वविद्यालयअन्तर्गत आंगिक तथा सम्बन्धन प्राप्त सबै कलेजहरुमा स्ववियू निर्वाचनको माहोल छ । विश्वविद्यालयले तय गरेको कार्यक्रम अनुसार मंगलबार उम्मेद्वारी दर्ता, बुधबार दाबी बिरोध र बिहिबार अन्तिम नामावली प्रकाशन हुदैछ

अजिरकोटको शोध गर्नेलाई फेलोसिप दिने कार्यक्रम उत्कृष्ट

गोरखाका विभिन्न पालिकाहरुले एकपछि अर्को उत्कृष्ट नमूनायोग्य कार्यक्रमहरु गर्न थालेका छन् । पछिल्लो चरणमा अजिरकोट गाउँपालिकाले घोषणा गरेको फेलोसिपको कार्यक्रम अरु पालिकाहरुले पनि देखासिकी गर्न लायक कार्यक्रम छ ।अजिरकोट गाउँपालिकाले

पूर्णिमाले सिकाएको पाठ

कीर्तिमानी आरोही पूर्णिमा श्रेष्ठ नेपालको सर्वाधिक लोकप्रिय अनलाइन पोर्टल ‘अनलाइन खबर’को उत्कृष्ट ५० महिलाभित्र छनौट हुन सफल भएकी छिन् । उमेरले ३० को वरिपरि रहेकी पूर्णिमाले एकबर्ष अघिको वैशाख महिनामा

हिमाली भेगका किसानलाई खेती गर्ने वातावरण बनाऊ

हिमाली भेगका किसान अहिले जंगली जनावरले खेतीपाती खाइदिएर हैरान भएका छन् । विशेषगरी भालु, झारल, मृग, बाँदर जस्ता जनावरले खेती विनास गर्ने गरेको किसानहरु गुनासो गर्छन् । भर्खर उम्रिएदेखि मृग,

पर्यटकलाई माछाखोलादेखि नै हिँड्ने वातावरण बनाऊ

मनास्लु क्षेत्र नेपालको विकसित हुँदै गएको पर्यटकीय क्षेत्र हो । यहाँ बर्षेनी पर्यटकको संख्या वृद्धि भइरहेको छ । दुई बर्षअघि नौ हजार पर्यटक पुगेका यस क्षेत्रमा अघिल्लो बर्ष १० हजार

प्लास्टिक कुर्ची बिस्थापन कार्यक्रम प्रसंसनीय

तीन दसक अघिसम्म सीमित बस्तुबाहेक नेपाल आत्मनिर्भर थियो । कैयौँ बस्तु विदेश निर्यात पनि हुन्थ्यो । तिब्बती बजार त काठमाडौँका सामानले भरिन्थे । नेपाली चामल कोरियासम्म पुग्थ्यो । यस्तो धेरै

वैकल्पिक पर्यटन पदमार्ग निर्माण गर

गोरखाको मनास्लु क्षेत्र(चुम र नुब्री) पर्यटकीय स्थल हो । यहाँ बर्षेनी १० हजारभन्दा बढिको संख्यामा पर्यटक आउँछन् ।पर्यटक भित्रिँदा देशले राजस्व आर्जन गर्छ । पर्यटन व्यवसाय गरेर चुमनुब्री गाउँपालिकाका धेरै

बगरका पतेरो बारे अध्ययन अपरिहार्य

यतिबेला बूढीगण्डकी किनारमा पतेरो संकलन गर्नेको भीड छ । अनायासै पतेरो संकलन गर्ने लहर चलेपछि गाउँलेहरु दिनहूँ लाइन लागेर बगरतिर झर्ने गरेका छन् । फिलिम तलको बगर, सल्लेरी, जगत मुनिको

अब बन्द नहोओस् हाटबजार

लामो समय बन्द भएपछि रामशाह घाटस्थित हाटबजार पुन सुचारु भएको छ । नमूनाका रुपमा सञ्चालन गर्ने लक्ष्यका साथ सहिद लखन गाउँपालिको सञ्चालन गरेको सो हाट बजार निकै लोकप्रिय बनेको थियो