| सोमवार, कार्तिक २३, २०८३

सम्पादकीय

सामुदायिक (भुस्याहा) कुकुर नियन्त्रण आवश्यक

इमान्दार पहरेदार जनावरको रुपमा कुकुरलाई लिने गरिन्छ । घरपालुवा आज्ञाकारी, घर रक्षक एवम् गुनिलो जनावर मानिने कुकुरलाई अपराधी पत्ता लगाउन पनि प्रयोग गरिन्छ । संसारका ठूला अपराधी पत्ता लगाउन कुकुर

सरकारी कार्यालयको सेवा सहज होस्

सरकारी कार्यालयको सेवा लिन धेरै नै सास्ती खोप्नुपर्छ भन्ने गुनासो सेवाग्राहीबाट आइरहन्छ । त्यसमाथि कर्मचारीको रुखो व्यवहारले आजित हुन्छन् उनीहरु । बिशेष गरी प्रशासन कार्यालयबाट प्रवाह हुने गरेका सेवामा उनीहरुको

काम नगर्नेलाई सचेत गर्न आनाकानी नगर

काम नगर्नेलाई दण्डित र काम गर्नेलाई पुरस्कृत गर्ने परिपाटीले राम्रै संस्कार बस्छ । निर्धारित समयमा काम सक्नेहरु असल व्यवसायी हुन् । निर्धारित समयमा काम नगरी देश र देशबासीलाई हैरान पर्नेहरु

पूर्वराजाको भ्रमणले उब्जाएको बहश

गत शनिबार चैत्र कृष्ण अष्टमी, गोरखकाली पूजाको पर्व पारेर पूर्वराजा ज्ञानेन्द्र शाहले गोरखकाली, गोरखनाथको पूजाआजा गरे । गोरखा दरबारको अवलोकन गरे । आइतबार बिहान मनकामना माताको पूजा अर्चना गरे ।

स्थानीयबासी तयार भइसके, फुटपाथ छिटो बनाऊ

गोरखा बजारको बसपार्क टोल अहिले अस्तव्यस्त छ । सडक, नाला र फुटपाथ स्तरोन्नति गर्ने भनी खनेर लामो समयसम्म काम अघि नबढाउँदा बजार क्षेत्र अस्तव्यस्त बनेको हो । काम अलपत्र हुँदाको

साहस उर्जाको आशालाग्दो काम

एउटा नेपाली उखान छ, ‘तँ आउँदा मोही पाइनस्, कमारी पठाइदे दही दिउँला ।’ १२०० मेगावाटको बूढीगण्डकी जलविद्युत आयोजनाको सन्दर्भमा यही अबस्था छ । सानो आयोजना बनाउन नसक्ने सरकार १२०० मेगावाटचाहिँ

हरेस नखानू, सके जितिन्छ, नसके सिकिन्छ

शैक्षिक स्थलमा राजनीति गर्नु हुँदैन भन्ने मत पनि धेरै नै पाइन्छ । विद्यार्थीको मुख्य लक्ष्य पढ्नु, उच्च गुणस्तरको शैक्षिक जनशक्ति तयार हुनु हो भनिन्छ । प्रयुक्त कथन एक हदसम्म ठिकै

न्यायोचित मुआव्जा निर्धारण गर

गोरखामा सर्वे लाइसेन्स लिएका, सर्वे भएका, निर्माणको लाइसेन्स लिएका, निर्माण कार्य भइरहेका जलविद्युत आयोजनाहरुको संख्या उल्लेख्य छ । तीमध्य बूढीगण्डकी जलविद्युत आयोजना(३४१मे.वा.)को गतिविधि निकै आशा लाग्दो छ । साहस उर्जा

नमूना विद्यालयमा उत्पादनबिहिन लगानी मात्र

सरकारले गोरखाका दुल्लभ मावि घ्याम्पेसाल, महेन्द्र मावि कुन्दुरटार, सूर्यज्योति मावि ताकुकोट, परोपकार आदर्श मावि जौवारी र अमरज्योति मावि लुइँटेललाई नमुना विद्यालय घोषण ग¥यो । अरु सामुदायिक विद्यालयमा भन्दा कैयौं गुना

‘प्रोएक्टिभ’ भएर काम गर्नेलाई प्रोत्साहन गर

कुनै पुल दशौं बर्षसम्म निर्माण नभएर समस्याग्रस्त बनिरहेका हुन्छन् । कुनै पुल ठेक्का सम्झौतामा उल्लेख गरेको म्याद नआइपुग्दै निर्माण भइसक्छ । सोतीखोला पुल ठेक्का सम्झौता भएको १० बर्षपछि बल्लतल्ल बन्यो