| सोमवार, कार्तिक २३, २०८३

सम्पादकीय

हिलेपोखरी, मान्द्रेढुंगा छेपेटार सडक सबै कालोपत्रे गर

गोरखा क्याम्पसबाट मान्द्रेढुङ्गा हुँदै छेवेटारसम्मको सडकको एक किलोमिटर खण्ड हालै कालोपत्रे भएको गर्ने काम सम्पन्न भएको छ । नेपाल सरकार, सडक विभागको एक करोड रुपैयाँ लागतमा उक्त सडकखण्डको ९०७ मिटर

बसपार्क, नयाँबजार क्षेत्र जोगाउनका लागि दीगो योजना बनाऊ

अहिले बिसौनीमोड–गोरखा क्याम्पस सडकको भिआइपी टोल आसपास भासिएको सडक तथा बस्ती संरक्षणको काम सुरु भएको छ । नेपाल सरकारको जोखिमयुक्त पहिरो नियन्त्रण आयोजना कार्यालयले ८५ लाख बजेटमा चेक ड्याम निर्माणको

बुक फ्री फ्राइडे एक उदाहरणीय कार्यक्रम

गोरखा नगरपालिकाले सञ्चालन गरेका कार्यक्रमहरुमध्य बुक फ्री फ्राइडे एक अत्यन्त रचनात्मक कार्यक्रम हो । किताबी ज्ञान जबर्जस्ती घुसाउने अहिलेको शिक्षा पद्धति परिवर्तन गर्न जरुरी छ भनेर माग भइरहेको अबस्थामा यही

जुवामय बनाएर तातोपानी मेला नामेट पार्ने तत्वप्रति खबरदारी गरौँ

मनोरञ्जनका अन्य माध्यमहरुको विकास भएसंगै धेरै मेला, जात्राहरु लोप भइसके । बचेका मेला, जात्राहरुमध्य धार्चे गाउँपालिका ३ खोर्लावेशीमा हुने तातोपानी मेला शीर्ष मेला हो ।मेला, जात्राको मौलिक इतिहास, आफ्नै सांस्कृतिक

कृषक प्रोत्साहन कार्यक्रमहरु बढाउ

शहिद लखन गाउँपालिकाले पालिकाभित्रका उत्कृष्ट कृषकहरु छनोट गरेर सम्मान गर्ने कार्यक्रम ल्याएको छ । किसानलाई प्रोत्साहन गर्ने उदेश्यले ल्याइएको उक्त कार्यक्रम स्वागतयोग्य छ । कृषि क्षेत्रमा राज्यको करोडौ लगानी छ

तातोपानी मेला मर्यादित बनोस्

सदरमुकाममा २०५४ सालदेखि महोत्सव हुने गरेको हो । सरकारले आव्हान गरेको नेपाल भ्रमणबर्षको अवसरमा पहिलो पटक ‘गोरखा महोत्सव’ सम्पन्न भएको थियो । करिब ३० बर्षको महोत्सव संस्कृतिको हिसाब नगर्ने हो

एचपिभी खोप अभियानमा कोही नछुटुन्, कोही नदोहोरियुन्

यही माघ २२ गतेदेखि फागुन ६ गतेसम्म नौ बर्षदेखि १६ बर्ष उमेर समूहका किशोरीहरुका लागि एचपीभी खोप अभियान सञ्चालन हुँदैछ । पाठेघरको क्यान्सरबाट रोकथाम गर्ने यो खोप नेपालमा पहिलो पटक

साहसिक व्यक्तित्व सम्मान गर्ने चुमनुब्रीको सत्प्रयास

चुमनुब्री गोरखाको हिमाली भेगमा अवस्थित गाउँपालिका हो । यहाँ ८,१६३ मिटर अग्लो मनास्लु हिमाल अवस्थित छ । सो हिमाल आरोहणका लागि विशेषगरी शरद सिजनमा बर्षेनी तीनसय, चारसय जना आरोहीहरु आउँछन्

पालिकाहरुको अद्भूत ‘बिदाप्रेम’

२०७४को निर्वाचनपछि नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धनबाट बनेको शक्तिशाली सरकारले धेरै राष्ट्रिय विदाहरु काटेको थियो । कार्यदिन बढ्दा मुलुकमा कामको प्रगति दर बढ्ने विश्वास गरिएको थियो । यसबाट आम

पालिकाहरुले आन्तरिक आय बढाउन्

भनिन्छ, ‘जस्तो गुरु उस्तै चेला ।’ संघीय सरकार जस्तो छ, त्यस्तै छन् प्रदेश सरकार र स्थानीय तहहरु पनि । मुलुकले आन्तरिक आय बढाउन नसक्ने तर धेरथोर बटुलिएको रकम पनि वितरणमुखी