
कालोपत्रेको काम चर्को घाम लागेका बेला गर्नुपर्दछ । तर नेपालमा, हाम्रो जस्तो पहाडी जिल्लाका गाउँघरमा कालोपत्रेको काम पनि झमझम पानी परिरहेका बेला गर्ने गर्छन्, जसले गर्दा पिच भोलिपल्टै उप्किन्छ, राज्यको

गण्डकी प्रदेश सरकारले एक महिनाअघि राइडसेयरिङको नीति विधेयक पारित ग¥यो । त्यसको विरोधमा झण्डै चार दिनसम्म गण्डकी प्रदेशका यातायात व्यवसायी तथा मजदुरहरुले आन्दोलन गरे । उनीहरुको आन्दोलनमा साथ दिँदै देशभरका

दिन उजेली सुती बिताई, रात उजेली बिस्कुन सुकाइ भनेजस्तै जब असार लाग्छ, तब धमाधम विकास निर्माणका काम सुरु हुन्छन् । यो प्रवृत्ति राम्रो होइन, यसलाई सच्याउनु पर्छ भनेर जताततैबाट बहश,

जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले चालु आर्थिकबर्ष एक करोडभन्दा धेरै राजस्व संकलन गरेको छ । ट्राफिक प्रहरीले एक करोड २ लाख १७ हजार राजस्व संकलन गरेको हो । ट्राफिक नियम

लागूपदार्थ दुव्र्यसनीको बिषय पछिल्लो समय पेचिलो बन्दै गएको छ । युवा देखि बालबालिहरु समेत यसको कुलतमा फस्ने गरेका छन् । लागू औषध दुव्र्यसनीमा फसेर भविष्य बिगार्नेहरुको संख्या जिल्लामा पनि बढ्दो

सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तरमाथि सधै प्रश्न उठ्ने गरेको छ । एसईईको नतिजालाई नै आधार मान्ने हो भने जिल्लाका अधिकांश सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तर ज्यादै न्यून देखिन्छ । अझ लज्जास्पद कुरा

एसर्ईईलाई वर्तमान नेपालको शैक्षिक प्रणालीको एउटा महत्पूर्ण खुड्किलो मानिन्छ, जसले विद्यार्थीको उच्च शिक्षाको बाटो निर्धारण गर्छ । यसको नतिजाले विद्यार्थीको भविष्य मात्र होइन, देशको समग्र मानव संसाधन विकासमा पनि प्रत्यक्ष

कोभिड १९ महामारीले विश्वलाई नै आक्रान्त बनाएयता ‘खोप’ शब्द प्रिय शव्द बनेको छ, किनकि कोभिडको खोपले मानव जगतलाई जीवनको भरोसा दिलाएको छ । कोभिड लागेपछि सिकिस्त नबनाएपनि मनोबल गिरेर मृत्यू

कारागारलाई सुधार गृहको दृष्टिकोणले हेर्न थालिएको आधा दशक बढी भइसक्यो । तर विडम्वना जिल्लाको कारागार भने यातनागृहभन्दा भन्दा फरक छैन । क्षमताभन्दा बढी कैदीवन्दी त्यसमाथि न्यूनतम मानवोचित भौतिक सुविधा अभाव

राज्य पुनर्संरचनापछिको पहिलो स्थानीय तह चुनावबाट निर्वाचित जनप्रतिनिधीहरुको पाँच बर्षे कार्यकाल पूरा भइसक्यो । दोस्रो स्थानीय चुनावबाट निर्वाचित जनप्रतिनिधीले पनि आफ्नो कार्यकालको तीन बर्ष कटाइसके । राज्य पुनर्संरचना भएको यतिका