
जिल्लामा पछिल्लो समय चोरीका घटनाहरु बढ्न थालेका छन् । पसलदेखि सहकारी संस्थासम्म चोरी भइरहेका छन् । पाकेटमारहरुको पनि बिगबिगी छ । चोरीमा संलग्नको खोजी कार्यमा प्रहरीले एक किसिमको प्रयास गरिरहेकै

नेपालीहरु बसाइँ सराइमा अभ्यस्त छन् । रोजगारी तथा व्यवसायका क्रममा देश छाड्ने, गाउँ, सहर छाड्ने क्रम सदियौंदेखिको पुरानो हो । यसरी नै नेपालीहरु अफ्रिकादेखि, मध्यपूर्वदेखि यहाँ आइपुगेका हुन् । अहिले

केही दिनदेखि मनसुन भित्रिसकेको छ । हरदिनरात बर्षात हुन थालेको छ । बर्खायाम सुरु भएसँगै गर्मी, बाढी र पहिरोको जोखिम पनि बढ्दै जान्छ । नेपालको भौगोलिक बनावटका कारण हरेक वर्ष

डाक्टर बाबुराम भट्टराई अर्थमन्त्री र पछि प्रधानमन्त्री छँदा गाउँगाउँमा सहकारी, घरघरमा भकारी कार्यक्रम लागु भएको थियो । उनले हरेक गाविसमा उपभोक्ता सहकारी गठन गरी एकेक लाख रुपैयाँ अनुदान पनि दिएका

गोरखाका स्थानीय तहहरुले आर्थिक वर्ष २०८०/०८१ मा प्रचलित नियम बिपरीत कर्मचारीहरुलाई भत्ता दिएका छन् । महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको ६२ औँ प्रतिवेदनमा स्थानीय तहहरुले कर्मचारी भत्ताको नाउँमा प्रचलित

धार्चे गाउँपालिकाले केहीदिनअघि आठहजार मिटरभन्दा अग्ला हिमाल आरोहण गर्ने १८ जना आरोहीहरुलाई सम्मान गरेको छ । उनीहरुको आरोहण कर्मलाई प्रसंसा गर्दै अझै थप सुरक्षित तबरले आरोहण पेशालाई अघि बढाउन हौसला

महालेखा परीक्षकको कार्यालयले खाजा तथा खाना खर्च घटाउन गोरखाका पालिकाहरुलाई सुझाव दिएको छ । सरकारी बजेट बेपर्बाह रुपमा खाजा र खानामा खर्च गरेको भन्दै महालेखा परीक्षकले यस्तो खर्च कम गर्न

गोरखामा प्राकृतिक सम्पदा दोहनका घटना बग्रेल्ती छन् । कतै वनसम्पदा, कतै नदीजन्य सम्पदा दोहनले प्रकृति कुरुप हुँदै गइरहेको छ । कुरुप मात्र होइन, प्राणी जगतको अस्तित्वमा जोखिमी पनि बढाइरहेको छ

गोरखा दरबार क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने विषयले धेरै स्थान पाएको छ । तर जति पटक बहश, छलफल, पहल गरे पनि त्यसले मूर्त रुप लिएको छैन । यस बहशलाई

गोरखामा महिला हिंसाको घटना पनि मिलापत्र गरेर टुंगो लगाइएको छ । अजिरकोट गाउँपालिका ५ मुच्चोककी कल्पना धिताललाई सोही ठाउँ घर भई जिल्ला समन्वय समिति गोरखाकी सदस्य समेत रहेकी इन्दिरा देवकोटा