शुक्रबार आरुघाट महोत्सवको उद्घाटन भयो । उद्घाटन समारोहमा आयोजकले देशका नीति निर्माणमा महत्तम भूमिका निर्वाह गर्ने ठूला ठूला नेताहरुलाई आमन्त्रण गरेका थिए । सबैभन्दा ठूलो पार्टी नेकपाका अध्यक्ष प्रचण्ड, दोस्रो
जति जति पृथ्वीजयन्ती नजिकिदै छ, त्यतित्यति पृथ्वी नारायण शाहको र पृथ्वीजयन्तीको महत्वको चर्चा, परिचर्चा बढिरहेको छ । राजधानीमा कलाकारहरुले पनि पृथ्वीजयन्ती मनाउन माग गर्दै ध्यानाकर्षण पत्र सरकार समक्ष पेश गरेका

काठमाडौँ, २४ पुस (रासस) ः जाडोको समयमा हिटरमा देखिएको विभिन्न समस्याले दुर्घटना हुनसक्ने भन्दै प्रहरीले सावधानी अपनाउन आग्रह गरेको छ । प्रहरी प्रधान कार्यालय काठमाडौँले ग्यास जडित तथा विद्युतीय सामग्री
धार्चे गाउँपालिकाको गाउँसभाले गाउँपालिकालाई लोडसेडिङमुक्त बनाउने निर्णय ग¥यो । विद्युत उत्पादन गर्न सकिने आठ वटा खोलाको सम्भाव्यता अध्ययन गर्न एक करोड रुपियाँ ऋण लिने निर्णय पनि ग¥यो । गाउँपालिकाका प्रमुख
गोरखा नगरपालिकाले भूकम्पपछिको पुनर्निर्माण सरल, सहज र व्यबस्थित बनाउन प्रतिवद्धता ब्यक्त गरेको छ । यसअघि प्रतिवद्धता नगरेका कारण ढिलाइ भएको, प्रतिवद्धता व्यक्त गरेपछि अब कामले तिब्रता पाउँछ भन्ने आशय त
जग्गाको मुआव्जा दिएर बुढीगण्डकी जलविद्युत आयोजनाले अधिकांश डुबान क्षेत्रको जग्गा अधिग्रहण गरिसकेको छ । आरुघाटलगायत केही क्षेत्रको मात्र मुआव्जा वितरण बाँकी छ । अधिग्रहण गरेको जग्गाको स्वभाविक रुपमा लगतकट्टा हुने

चितवन, २० पुस (रासस)ः भरतपुर महानगरपालिकाले स्मार्ट सिटी बनाउन तथ्याङ्क सङ्कलन आजदेखि शुरु गरेको छ । सात दिनसम्म गुरुयोजना तयारी परियोजना तालीम दिएर एक सय पाँच जनालाई घरधुरी सर्वेक्षणका लागि
गोरखा सदरमुकामबाट ५२ किलोमिटरको दुरीमा पर्छ बारपाक । यहि सडकको १२ किलो बजारदेखि बारपाकसम्मको सडक कालोपत्रे गर्नका लागि एघारकिलो–छेपेटार–भालुस्वाँरा सडक आयोजना कार्यालयले फरक फरक ठेकेदार कम्पनीमार्फत चार प्याकेजमा काम लगाएको

काठमाडौँ, १९ पुस(रासस)ः हरेक वर्ष माघेसङ्क्रान्तिमा लाग्ने गङ्गासागर मेलामा आपत्मा परेकाहरुलाई सहयोग गर्न संयुक्त नेपाली केन्द्रीय सङ्घ कोलकाताले यस वर्ष पनि सहयोग गर्ने भएको छ । सङ्घले २९ वर्षदेखि धूर्त,

गोरखा १८, पुस (रासस)ः नेपाल प्रेस युनियन गोरखाको अध्यक्षमा नरेन्द्र ढकाल चयन हुनुभएको छ । सदरमुकाममा मङ्गलबार सम्पन्न अधिवेशनले ढकालको नेतृत्वमा नौ सदस्सीय कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा