सरकारले गोरखकाली मन्दिरको भेटी व्यबस्थित बनाउने कार्यविधि बनाएको छ । धेरै नै पहिले कार्यविधि बनाए पनि अहिलेसम्म लागु नभइरहेका बेला फेरि यस सम्बन्धी बहश सुरु भएको छ । अहिलेसम्म गोरखनाथ
जिल्ला प्रशासन कार्यालय गोरखाले नयाँ नागरिकता लिने सेवाग्राहीका लागि टोकन प्रणाली लागू गरेपछि सेवाग्राहीमा आशाको सञ्चार भएको छ । पहिले कार्यालय पुगेका सेवाग्राहीले पालो अनुसार सेवा नपाउने गरेको गुनासोको सम्बोधन
भूकम्पले गोरखाका ४९५ वटा विद्यालय भत्किए । सबैमा गरेर तीनहजार वटा कक्षा कोठा क्षतिग्रस्त भए । दातृ निकायको सहयोगबाट अहिले धमाधम विद्यालय भवन बन्दैछन् । एकसय छ वटा विद्यालय भवन
पुरानो बारपाकको मौलिकताको छाप अमिट बनेर रहेको छ । स्लेट ढुंगाको छाना, ढुंगाकै आँगन, बाटो, माटो नराखी लगाइने गारो सबै मौलिक थिए, सुन्दर थिए । भूकम्पले ती कुनै नि बाँकी
हरमटारीको मुख्य चोकमा लामो समयदेखि सडक खाल्डो भयो । साना ठूला यातायातको साधनलाई गुड्न सकस भयो । यस्तो अबस्था लामो समयसम्म रहेपछि केही दिनअघि माटो राखेर सडकको भ्वाङ टाल्ने काम
भनिन्छ, प्राकृतिक प्रकोपले मान्छे मार्दैन । जस्तो भूकम्पले मान्छे मार्ने होइन, भूकम्प जाँदा हल्लिएर कच्ची संरचना भत्किएर मान्छे मर्ने हो । बाढी, पहिरोले पनि मान्छे मार्ने होइन । असावधानीका कारण
भूकम्पपछि विशेषगरी गोरखामा दुई ठाउँमा एकीकृत नमूना बस्ती निर्माणको काम भएका छन् । एउटा लाप्राकको गुप्सीपाखाको एकीकृत नमूना बस्ती र अर्को हो बगुवाको मिलन एकीकृत नमूना बस्ती । लाप्राकको एकीकृत
आज गोरखा भूकम्प गएको चार बर्ष पूरा भई पाँचबर्ष लागेको दिन । भूकम्पमा परी देशभर आठहजार जना भन्दा धेरैको ज्यान गएको थियो । गोरखामा मात्र चारसय ७२ जनाको निधन भएको
शहीद लखन गाउँपालिका ३ मनकामनाको ग्याजा, कोटगाउँ र लामाछापमा शुक्रबार बिहेको भोज खाएपछि सय भन्दा बढिमा झाडापखाला फैलियो । उनीहरुमा झाडापखाला देखिनुको एउटै कारण थियो, दुषित खानेपानी । ट्यांकीमा जम्मा
नदीजन्य सामग्रीको अवैध उत्खनन गर्ने चार जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय गोरखाले मुद्धा चलाएको छ । अनुमति नपाएको ठाउँमा चेनवाला एक्साभेटर प्रयोग गरी उत्खनन गर्ने उनीलाई शुक्रबार पक्राउ गरी