ढुंगा, गिटी, बालुवा उत्खनन, संकलन र ओसारपसारमा बिगत बर्षमा भन्दा यसबर्ष धेरै नै कडाइ भयो । मेसिन लगाएर झिक्ने नझिक्ने बारे बिबाद लम्बिँदा ठेकेदारले ठेक्का सम्झौता गरेको लामो समयसम्म उत्खनन

पालुङटार नगरपालिकाभित्र संकलित कुहिने फोहर प्रशोधन गरी मल बनाइने भएको छ । नगरपालिकासँगको सहकार्यमा छायाँ नेपाल नामको संस्थाले मल उत्पादन केन्द्र स्थापना गर्ने भएको हो । नगरपालिकासँग यस सम्बन्धी सम्झौतापत्रमा
विकास निर्माणका कामको ठेक्का लिने र अनेक बहानामा अलपत्र पार्ने कुसंस्कार नेपालको पूर्वाधार विकासको चुनौतीका रुपमा रहिआएको छ । तर सरोकार भएका पक्षहरुले पहल गर्ने हो भने जे सुकै कारणले
संघीय सरकारले गोरखाका बिभिन्न तीन प्राथमिक स्वास्थ्य केन्द्र र एक स्वास्थ्यचौकीलाई अस्पतालमा स्तरोन्नती गर्ने भएको छ । जौबारी प्राथमिक स्वास्थ केन्द्र, आरुघाट प्राथमिक स्वास्थ केन्द्र र मकैसिङ प्राथमिक स्वास्थ
गोरखाका केही स्थानीय तहहरुले आफ्नो पालिकाको चौतर्फी विकासका लागि विज्ञ सम्मेलन गरेका छन् । कतिपयले गर्दैछन् । पालुङ्टार नगरपालिकाले सबैभन्दा पहिले देशका शीर्ष विज्ञहरु निम्त्याई विज्ञ सम्मेलन ग¥यो । उनीहरुको
गोरखालाई चिनाउने धेरै अवयवहरु छन् । ऐतिहासिक पाटो सबैभन्दा महत्वपूर्ण छ । कोट, थुम्का, गढी, किल्लाका इतिहास त प्राय सबै ठाउँका महत्वपूर्ण छन् नै तर सिँगो नेपाल एकीकरणको इतिहास अमिट
गोरखामा मानव सेवा आश्रम स्थापना भएदेखि केही सुधारका कामको थालनी भएको छ । हिजोआज मानव सेवा आश्रममा बस्ने अनाथ बालबालिकासंग जन्मदिन मनाउने, बैबाहिक बार्षिकउत्सव मनाउने क्रम बढेको छ । यसअघि
विगत वर्षजस्तै यो वर्ष पनि गोरखामा रासायनिक मलको अभाव भएको चर्चा शुरु भएको छ । वर्षायाम शुरु हुनु अघि मलको माग बढ्छ । वर्षे धानका लागि आवश्यक मल पनि यही
सोमबार बन्द भनेर केहीदिनदेखि जताततै हल्ला छ । विप्लवको पार्टीले बन्द गर्ने रे भनेर हल्ला व्याप्त छ तर विप्लवका जिल्ला नेता नै आफ्नो पार्टीले नगरेको दाबी गर्छन् । आफूहरुलाई बन्द
गाउँमा सूचना संप्रेषण गर्न कटुवाल प्रयोग गर्ने सदियौं पुरानो परम्परा हो । यो बीचमा सूचना संप्रेषणका धेरै आधुनिक प्रविधिहरुको विकास भइसकेको छ । गाउँबस्तीमा आधुनिक सूचना तथा संचार प्रविधिको प्रयोग