| सोमवार, कार्तिक २३, २०८३

सम्पादकीय

कर्मचारी लोकतान्त्रिकरण हुन अझै बाकी ?

  शुक्रबार राष्ट्रिय सतर्कता केन्द्रले आयोजना गरेको कार्यक्रममा गोरखाका सेवाग्राहीले बिभिन्न कार्यालयबाट सेवा लिने क्रममा बिभिन्न समस्या भोग्ने गरेको बताए । कार्यक्रम हुनुअघि केन्दले कार्यालयको प्रांगणमा गएर सर्भे गरेको थियो

हामीलाई ‘क’ श्रेणीमा पु¥याउने तपाई

दरौंदी दैनिकलाई प्रेस काउन्सिल नेपालले क बर्गमा बर्गीकृत गरेको छ । प्रेस काउन्सिलले राष्ट्रिय स्तरको, प्रदेश स्तरको र स्थानीय स्तरको गरी बर्गीकृत गर्ने गरेकोमा दरौंदी दैनिकलाई प्रदेश स्तरको क बर्गमा

न्याक लगायत दुर्गम गाउँको स्वास्थ्य परीक्षणमा ध्यान देऊ

धार्चे गाउँपालिकाका बिभिन्न ठाउँमा मोटरबाटो पुगेको छ । मोटरबाटो पुगेपछि सरकारी, गैरसरकारी संस्थाका कर्मचारी, घुमन्ते, फिरन्तेहरु पुग्न थालेको छ । तल्लो भेगका मान्छेको आउजाउ बढेपछि धार्चेका बिकट गाउँ अब केही

यस्ता कामले जनप्रतिनिधिप्रति आस्था जगाउँछ

कतिपय कामले अहिले जनप्रतिनिधि आलोचित छन् । ठेक्कापट्टा, तस्करसंगको बसाउठी, डोजर, ट्रिपरमा लगानी, भ्रष्टाचार, व्यभिचार जस्ता कामले अहिले कतिपय जनप्रतिनिधि आलोचित भइरहेका छन् । उनीहरुसँग साइनो जोडेर इमान्दार जनप्रतिनिधिलाई पनि

भारतीय नक्शा सम्बन्धी विवाद चाँडै समाधान होओस्

खुला सीमानाका कारण भारत नेपाल बीच बेला बेला सीमा विवाद भइरहन्छ । लिपुलेकको उदाहरण पहिलो र एउटा मात्र होइन । सुस्ता तथा तराइका बिभिन्न जिल्लामा यस्ता समस्या बल्झिरहन्छ । राती

भारतीय नक्शा सम्बन्धी विवाद चा“डै समाधान होओस्

खुला सीमानाका कारण भारत नेपाल बीच बेला बेला सीमा विवाद भइरहन्छ । लिपुलेकको उदाहरण पहिलो र एउटा मात्र होइन । सुस्ता तथा तराइका बिभिन्न जिल्लामा यस्ता समस्या बल्झिरहन्छ । राती

सांसदले बाँडेको बजेट कार्यकर्ता पोस्ने माध्यम नबनोस्

यसअघि सांसदले बितरण गर्ने बजेट तथा कार्यक्रम कार्यकर्ता पोस्ने माध्यम थियो । भोट माग्दा वा बिभिन्न समयमा गाउँमा जाँदा प्रतिगद्धता गरेका योजनाहरुमा पनि बजेट बिनियोजन भएका थिए भने गाउँका अगुवा

गोरखा–मनकामना पदयात्रा जस्ता कार्यक्रमले निरन्तरता पाउन्

गण्डकी प्रदेश सरकारले सन् २०१९ देखि २०२२ सम्म आन्तरिक भ्रमण बर्ष मनाउँदै छ । संघीय सरकारले पनि आउँदो बर्ष २०२० लाई नेपाल भ्रमणबर्षको रुपमा मनाउँदैछ । नेपालको पर्यटन विकास गर्ने

जोखिम लिएर काम गर्ने भन्दा कामै नगर्ने प्रवृत्ति बढ्यो

समाजवादी पार्टी नेपालका अध्यक्ष, पूर्वप्रधानमन्त्री तथा गोरखा क्षेत्र नं. २ का जननिर्वाचित प्रतिनिधिसभा सांसद बाबुराम भट्टराईले सोमबार गोरखाका कार्यालय प्रमुखहरुसंगको अन्तरक्रियामा अहिलेका कर्मचारीहरुको प्रवृत्ति बारे टिप्पणी गरे ःअहिलेका कर्मचारीमा जोखिम

आरुघाट, धार्चे र भीमसेन गाउँपालिकाले शिक्षाको दायित्व लिएको प्रत्याभूति

कतिपय गाउँपालिकाले कतिपय कामहरु उदाहरणीय रुपमा गरिरहेका छन् । कुनैले स्वास्थ्य क्षेत्रमा, कुनैले शिक्षा क्षेत्रमा, कुनैले विकास निर्माण वा बिभिन्न क्षेत्रका काम उदाहरणीय रुपमा गरेर चर्चा कमाएका छन् । यो