बूढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाको मुआब्जा वितरण क्रम जारी रहँदारहदै केही समयदेखि ठप्प भएको छ । गोरखाकै दोस्रो ठूलो ब्यापारिक केन्द्र मानिएको आरुघाट बजार क्षेत्र पुगे मुआव्जा निर्धारण तथा वितरणको काम
केही दिनयता पालुङटार एयरपोर्ट चल्ने चर्चा चलिरहेको छ । यसबर्ष सो एयरपोर्टका लागि ८८ लाख रुपैयाँ बिनियोन भएको छ । धावनमार्ग, ट्याक्सी–वे, पेरिफेरि रोड निर्माणका लागि नेपाल सरकारले बजेट बिनियोजन
गोरखाका साबिक पाँच गाविस, अहिलेका चार वटा वडामा चेपाङ समुदायको बसोबास रहेको पाइन्छ । घ्याल्चोक, भुम्लिचोक, ताङ्चिोक, मकैसिङ र ताक्लुङ गाविस अर्थात गण्डकी गाउँपालिकाका क्रमश ः वडा नं. ८, ७,
गोरखाको मनास्लु क्षेत्रमा विदेशी पर्यटकको घुइँचो छ । बिगत बर्षभन्दा यस बर्ष पर्यटकको आगमन बढेको स्थानीयबासी बताउँछन् । अहिले अधिकांश विदेशी पर्यटक सोतीबाट पदयात्रा सुरु गर्छन् । कतिपय माछाखोलासम्म गाडीमा
अमेरिकाले डाइभर्सिटी भिसा(डिभी)का लागि दरखास्त खुला गरेपछि जिल्ला प्रशासन कार्यालय गोरखामा राहदानी बनाउने बढेका छन् । असोज १५ गते आवेदन खुलेको हो । यो अवधिसम्म नौसय जनाले राहदानीका लागि सिफारिस
गोरखा बजार ऐतिहासिक, पर्यटकीय तथा धार्मिक नगरी हो । औसत अरु जिल्ला भन्दा गोरखामा आन्तरिक, बाह्य पर्यटक बढि नै आउँछन् । गोरखा सुन्दर पनि छ । गोरखाका बारेमा बिभिन्न कक्षाको
पसाना सहरी आयोजनाको पानी गोरखा बजारका लागि अपर्याप्त भएपछि बिकल्पको रुपमा सञ्चालन गरिएको दरौंदी लिफ्टिङ खानेपानी आयोजना निर्माणको अन्तिम चरणमा छ । केही महिना अघि पत्रकार सम्मेलन गरी समितिका अध्यक्षले
गोरखामा पछिल्लो समय चितुवाले पशु चौपायालाई आक्रमण गर्ने क्रम बढेको छ । साउनयताको ३ महिनामा मात्रै ३३ किसानका ४५ चौपाया चितुवाले मारेको भन्दै राहतको माग गरिएको छ । वन्यजन्तुले पशुधन
हिन्दू नेपालीहरुको महान चाड दशै चलिरहेको छ । फूलपाती, महाअष्टमी, महानवमी, विजया दशमी जस्ता विशिष्ट दिन आउदै छ । काम विशेषले देशका ठूला सहर तथा विदेशमा गएकाहरु दशैं मनाउनका लागि
राजनीतिकर्मीको निष्ठा डग्मगाएका कारण अहिलेका नेपाली जनतालाई राजनीतिप्रति त्यति मोह छैन । अग्रज राजनीतिकर्मीको ब्यबहारले गर्दा सर्वसाधारण जनता राजनीतिकर्मीप्रति आशावादी पनि छैनन् । अहिलेका राजनीतिक नेतृत्वले देशलाई संवृद्धितर्फ लैजालान् भन्ने