| सोमवार, कार्तिक २३, २०८३

सम्पादकीय

समन्वयको अभावमा वजेट फ्रिज

गोरखामा गत आर्थिक वर्ष संघीय र प्रदेश सरकारले विनियोजन गरेकोमध्ये झण्डै १३ अर्ब रुपैया खर्च हुन सकेन । वजेट फिर्ता हुनु वा खर्च हुन नसक्नुलाई वजेट फ्रिज भएको भनिन्छ ।

उत्तरतिर के भइरहेको छ ? चासो बढाउनु प¥यो

उत्तरी गोरखा सरकारको नजरबाट टाढा छ । भूकम्पपछि धार्चेसम्म गैरसरकारी तथा सरकारी संस्थाहरु जाने क्रम बढिरहेको छ । सवारी साधन जान थालेपछि तल्लो भेगका मान्छेहरुको पनि प्रसस्तै पहुँच पुग्न थालेको

जिल्लाको यातायात सेवा ब्यबस्थित बनाऊ

हिन्दू नेपालीहरुको महान पर्व दशैं दिनहूँ नजिकिदै छ । काठमाडौंलगायत देशका बिभिन्न सहरमा रोजगारका लागि गएकाहरु, पढ्नका लागि गएकाहरु, व्यापार, बिजनेशका लागि गएकाहरु गाउँघर फर्कने क्रम सुरु भइसकेको छ ।

सीमा बैठक धमाधम, जिल्ला प्रशासन अनभिज्ञ !

गत अगस्ट १९ मा रुइला नाकाको बिषयमा छलफल गर्न चुमनुब्री गाउँपालिका वडा नं. १, २, ४ र ५ का जनप्रतिनिधि र तिब्बती अधिकृतहरुको बैठक सम्पन्न भयो । बैठकले महत्वपूर्ण निर्णयहरु

छतको पानीको धारा सडकमा

गोरखा नगरपालिकाले गोरखा बजारलाई स्तरीकरण गर्न धेरै पहल गरेको छ । फुटपाथ व्यवस्थित गर्न पटक पटक सम्बन्धित घरधनीलाई पत्राचार गरेको छ । दर्ता नगरी चलेका फुटपाथ पसल हटाउन पनि बारम्बार

एम्बुलेन्सलाई ब्यबस्थित बनाउँ

गोरखाका बिभिन्न ठाउँमा ३० वटा एम्बुलेन्स सञ्चालनमा छन् । हालै तीनवटा एम्बुलेन्स सञ्चालनका लागि अनुमति लगेका छन् । गोरखामा सञ्चालित प्राय एम्बुलेन्स एउटै मोडेलका छन् । स्तरीय गाडीलाई एम्बुलेन्स बनाइएका

आरुघाटबासीलाई मुआव्जा कहिले ?

बूढीगण्डकी जलविद्युत आयोजना बन्ला ? कहिले बन्ला ? स्वदेश वा विदेश कसले बनाउला ? जस्ता प्रश्न अहिले सबैतिर छ । राष्टिूयस्तरमा त्यो सवाल छ भने जिल्लास्तर र अझै आरुघाट, आर्खेत,

अब धमाधम ग्रामीण सडक मर्मत गरिनुपर्छ

यो महिनाको दोस्रो सातादेखि हिन्दू नेपालीहरुको महान पर्व दशैँ, तिहार सुरु हुदैछ । यो बेला कामका लागि सहर तथा विदेश गएकाहरु धमाधम गाउँघर फर्किनेछन् । त्यतिमात्र होइन, यो बेला दैनिक

बढ्दै पारिबारिक अस्वस्थता श्रीमतीसंग डिभोर्स माग्दै पुरुष

गत भदौ १ गतेबाट लागू भएको मुलुकी देवानी संहिता ऐन २०७४ को दफा ९४ अनुसार पुरुषले अदालतमा सिधै सम्बन्ध विच्छेदको मुद्धा दर्ता गर्न पाउने ब्यबस्था लागु भएको छ । सो

सडकमा लगानी, बालुवामा पानी

सडकले नै समृद्धि ल्याउने कुरामा दुईमत छैन । तर गोरखाका अधिकाँश सडक वर्षासँगै हिलाम्मे भएका छन् । स्थानीय तहले बनाएका शाखा सडकको त कुरा छोडौं, जिल्लाका मुख्य सडकहरु पनि वर्षाका