| सोमवार, कार्तिक २३, २०८३

सम्पादकीय

प्रचीन सम्पदाहरुको संरक्षण गरौं

धेरै प्राचीन सम्पदाहरु अहिले नासिदै गइराखेका छन् । पुराना कला संस्कार, संस्कृतिहरु नासिदै गएको बारे सबै जानकार छन् । जस्तो कि, घाँटु मारुनी,हराउँदै छ । बालन, हनुमान नाच, सरस्वती नाच

कोरोनासँगै डेँगुबाट पनि बचौँ

अरु प्राणीका तुलनामा मानव जगतलाई धेरै चुनौतिहरु छन् । अनगिन्ति रोग, महामारीहरु मानव जगतलाई नै । अनगिन्ति प्राकृतिक तथा मानव निर्मित विपतहरु मानव जगतलाई नै । अहिले विश्वभरका मान्छेहरुले एकैसाथ

जहाँतहीँ लापार्बाही, विकास कसरी सम्भव ?

‘हाम्रा बा पैसा नभएर गरीब भएका होइनन्, वुद्धि नभएर हो’, एक साथीले भन्थे । नेपालको सन्दर्भमा पनि यो कथन सुहाउँछ । नेपाल पैसा नभएर मात्र गरीब भएको होइन । देश

निषेधाज्ञा समाधान होइन, अर्को समस्या हो

गत आइतबार सम्पन्न सिसिएमसी तथा कमाण्ड पोष्टको निणर्यअनुसार प्रमुख जिल्ला अधिकारीले पुन एकसाताका लागि निषेधाज्ञा लम्ब्याएका छन् । चारमहिना लामो लकडाउनबाट बल्लतल्ल उन्मुक्ति पाएका गोरखाबासीले फेरि अर्को कडा प्रकारको लकडाउन

लघुवित्तको सकस कहिलेसम्म ?

लघुवित्त वित्तीय संस्थाहरु वैंकिङ कारोबार गर्ने भन्दै घरदैलो गर्ने गरेको सबैले देखेकै हो । गाउँका पढ, अनपढ महिलाहरु भेला गर्दै पैसा उठाउँदै, लगानी गर्दै ‘टार्गेट’ पूरा गर्ने क्रममा गाउँमा धेरैको

पर्याप्त सतर्कता अपनाएर लकडाउन खुलाएकै राम्रो

भाग्यवश गोरखामा हाल सक्रिय कोरोना संक्रमितको संख्या जम्मा एकजना छन् । उनको पनि हालसम्म स्वास्थ्य अबस्था सकुशल रहेको छ । कुनै अकल्पनीय दुर्भाग्य भएन भने अबको दुईचार दिनभित्र उनी पनि

नाकामा कडाइ गरी जिल्ला भित्रको गतिविधि खुकुलो बनाउने कि ?

कोरोना महामारीका कारण कहिले लकडाउन, कहिले सटडाउन, कहिले निषेधाज्ञा, कहिले के भनेर नागरिकहरु घरभित्रको भित्रै भएको धेरै महिना भयो । आधाआधी असार र साउन पूरै गरी करिब डेढ महिना केही

पशुचौपायाको क्षतिपूर्ति दिन किन आनाकानी ?

जंगली जनावरले आक्रमण गरेर मारिएका घरपालुवा जनावरको क्षतिपूर्ति दिने सरकारी प्रावधान छ । जंगली जनावरका कारण घर पालुवा जनावर गुमाएका पीडित परिबारले क्षतिपूर्ति पाउँ भनेर माग पनि गरिरहेका छन्, तर

जोखिम बस्ती यथाशीघ्र पुनस्थापन गर

भूकम्पअघि र भूकम्पपछि पनि गोरखाका धेरै गाउँबस्ती पुनस्थापन गर्नुपर्नेको सूचीमा छ । राष्टिूय पुनर्निर्माण प्राधिकरण, आयोजना कार्यान्वयन इकाइ, अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयका अनुसार पहिरोको जोखिमका कारण पुनस्थापना गर्नुपर्ने

अब एक हप्ता संयमित बनौँ

लकडाउन, सटडाउन, कफ्र्यू, बन्द, हड्ताल यी सबमा मानवीय स्वतन्त्रता बिरोधी क्रियाकलाप हुन् । यी क्रियाकलापमा आर्थिक, सामाजिकलगायतका स्वतन्त्रता रहन्न । अभ्यासलाई हेर्दा लकडाउन, सटडाउन, कफ्र्यू सरकार पक्षले आव्हान गर्ने गतिविधि