| सोमवार, कार्तिक २३, २०८३

सम्पादकीय

कोरोनामुक्त पालिकाले आन्तरिक गतिविधि सञ्चालन गरेको बेस

गोरखाका ११ वटा पालिकामध्य अहिलेसम्म धार्चे र चुमनुब्री गाउँपालिका कोरोनामुक्त पालिका बन्न सफल छन् । भाग्यवश नै भन्नुपर्छ, बाहिरबाट पालिका प्रवेश गरेकाहरु पनि कोरोनामुक्त रहेका छन् । बिभिन्न कार्यक्रमको क्रममा

फेरि पनि ठाउँठाउँमा भाँजो किन ?

परापूर्व कालमा हैजा फैलिएको गाउँमा भाँजो हाल्ने चलन थियो भन्ने कहावत छ । कुष्टरोग फैलिएको ठाउँमा पनि भाँजो हालिन्थ्यो भन्ने बूढापुरानाबाट सुनिन्छ । कुष्टरोग लागेको मान्छेलाई रुखको फेदमा राखेर स्याउलाको

होम आइसोलेशनमा होम केयर राम्रो

अहिले गोरखामा होम आइसोलेशनमा बस्नेहरु बढेका छन् । बुधबारसम्म गोरखामा २७ जना होम आइसोलेशनमा बसेको तथ्यांक छ ।वैध अफवाहले कोरोनाको त्रास यति धेरै बढाएको छ कि, आफ्नो नजिकको कसैलाई कोरोना

आफै सावधान हुनुको बिकल्प छैन

सोमबार धारापानीस्थित एउटै खलकका १२ जनामा कोरोना देखियो । केही दिनअघि तीनधारे र हरमटारीमा पनि कोरोना संक्रमित भेटिएका थिए । यसरी हेर्दा गोरखा सदरमुकाम बजार अब सुरक्षित रहेन । बाक्लो

आफैँ सुरक्षित होऔँ

अहिले कोरोनाको जोखिम गोरखामा धेरै बढेको छ । कोभिड १९ को संक्रमण पुष्टि हुने र सँगै समुदायका मानिसमा समेत देखिन थालेपछि सर्वसाधारणमा डर, त्रास पैदा हुनु स्वभाविक हो । तर

धार्चेको ‘गोठालापार्क’ नामै काफी

धार्चे गाउँपालिकाले भूकम्पमा परी ज्यान गुमाउने गोठालाहरुको स्मरणमा गोठाला पार्क बनाउने भएको छ । धार्चे गाउँपालिका ५ लप्सीबोट र यमगाउँको बीचतिर पर्ने देउरालीमा गोठालाहरुको शालिकसहितको गोठाला पार्क बनाउन लागेको हो

नाम नबिगारीदिन दुर्गमबासीको अनुरोध

गोरखाको उच्च पहाडी गाउँपालिका धार्चे र हिमाली गाउँपालिका चुमनुब्रीका बासिन्दामा ‘तल्लो भेगकाले नाम बिगारिदिएको’ बारे साझा समस्या छ । कर्मचारीहरु प्राय तल्लो भेगका हुन्छन् । माथिल्लो भेगका बासिन्दाले गरेको उच्चारणलाई

रातो प्लेटको बोलेरोभरि भाडाका यात्रु

कोरोना संक्रमितको संख्या दिनानुदिन बढिरहे पनि गोरखामा सोमबारदेखि निषेधाज्ञा अन्त्य गरिएको छ । जनजीवनमा नकारात्मक प्रभाव पर्न थालेपछि निषेधाज्ञा हटाएर आर्थिक, सामाजिक गतिविधि सुचारु गरिएको हो । निषेधाज्ञा अन्त्यको घोषणालाई

जनजीवन सहज बनाऊ

वैज्ञानिक चमत्कार गरिरहेको विश्व यतिबेला कोरोना भाइरससंग त्राहिमाम छ । विश्व विजयको शंखनाद गरिरहेका शासकहरु पनि कोभिड १९ संग बाँस झैँ लत्रिएका छन् । यो परिवेशमा नेपाल र नेपाली जस्ता

जनतालाई विकासको आशा मात्र नदेखाऊ

‘गरिबलाई दिन्छु नभन्नू …’ भन्ने नेपाली उखान छ । २०७५ सालको जेठ २० गतेदेखि असार चार गतेसम्म १५ दिन खर्च गरेर बारपाक सुलीकोट गाउँपालिका ७ को बाहुनबेशी र आरुघाट गाउँपालिकाको