कोरोनाको जोखिम देखा जाला भनेर व्यापारीले हिम्मत गरेर पसल सञ्चालन गरिरहेका छन् । ‘परेको ब्यहोरौँला’ भनेर ग्राहकहरु किनमेलमा खचाखच छन् । छ महिना लामो कोरोना महामारीको ‘लकडाउन’पछि अहिले बजार गुल्जार
सुत्केरी व्यथाले तीन दिनसम्म करापेपछि चुमनुब्री गाउँपालिका २ ल्ही गाउँकी एक महिलालाई हेलिकोप्टरबाट उद्धार गरी प्रशुतीगृह पठाइएको छ । ३० बर्षकी हिसे लामा सुत्केरी हुन नसकेपछि राष्टूपति महिला उत्थान कार्यक्रम
तत्कालीन सचेत नागरिकले २००७ सालमा गोरखा सदरमुकाममा त्रिभुवन पुस्तकालय स्थापना गरे । शिक्षा नै विकासको सर्वोत्तम माध्यम हो भन्ने बुझेकाहरुले यस क्षेत्रमा शिक्षाको विकास गर्न पुस्तकालय स्थापना गरेका थिए ।त्यतिबेला
अहिले कोरोना त्रासका बीच सार्वजनिक यातायात सेवा सञ्चालन भएको छ । सरकारसंग सल्लाह नै नगरी यातायात व्यवसायीहरुले असोज १ गतेदेखि यातायात सञ्चालन गर्ने घोषणा गरेका हुन् । घोषणपछि बल्ल छलफल
जब दक्षिणी नाका बन्द हुँदा मुलुकभर आउने अत्यावश्यकीय उपभोग्य बस्तु रोकिन्छ । नूनदेखि सुनसम्म हाहाकार हुन्छ । जसको बिरोधमा मुलुक हल्लिन्छ । देशविदेशबाट चौतर्फी आलोचना हुन्छ । नाका उत्तरमा पनि
बहराइनका राजकुमार गोरखाको मनास्लु आरोहण गर्न आउँदैछन् । आउँदो डेढमहिनाभित्र उनी हेलिकोप्टरबाट सामागाउँस्थित मनास्लु बेस क्याम्प पुग्नेछन् । उनको टोलीमा १८ जना छन् ।उनको मनास्लु आरोणले मनास्लु क्षेत्रको प्रवद्र्धन हुने
संघीय संरचनामा मुलकु गएपछि अहिले नेपालमा तीन तहका सरकार विद्यमान छन् । ठूला(राष्ट्रिय गौरवका योजना) केन्द्र सरकारले गर्नुपर्ने व्यवस्था छ । त्यो भन्दा साना बजेटका कार्यक्रम प्रदेश सरकारले र अझ
गोरखामा निषेधाज्ञा हटेर बजार खुल्ला भएको छ । यससंगै बजारमा मान्छेहरुको चाप बढिरहेको छ । यो निश्चित छ कि, जति मान्छेहरुको चाप बढ्छ, त्यही अनुपातमा कोरोना महामारी फैलने दर पनि
छ महिना लामो लकडाउनले विश्वको संगसंगै नेपालको अर्थतन्त्र पनि डामाडोल भइसकेको छ । कोरोना नामको हाउगुजीलाई बहाना बनाएर यसलाई अझै निरन्तरता दिइराखे केही ‘माफिया’ बाहेक देश र व्यक्ति तन्नम हुनेछ
गोरखामा जिल्ला भित्र उत्पादन भएको स्याउ जिल्लाबासीले प्रयोग गर्न पाएका थिएनन् । त्यसो त यहाँ स्याउको ब्यवशायीक उत्पादन भएको थिएन । उत्तरी गोरखा र तल्लो भेगका पनि केही ठाउँमा रहरका