
अहिले उत्तरी गोरखाको विशेषतः धार्चे गाउँपालिकाका विभिन्न गाउँबस्तीमा भीरमौरीको मह सिकार गर्ने तथा पाहाको सिकार गर्ने सिजन चलिरहेको छ । विशेष औषधी तथा पौष्टिक तत्वका रुपमा प्रयोग गरिने यी पाहा

विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने लाप्राकका युवाहरुलाई सम्मान गरिएको छ । लाप्राक समाज काठमाडौंद्वारा शनिवार आयोजित एक समारोहका बीच सगरमाथा आरोहीहरूलाई सम्मान गरिएको हो । विभिन्न समयमा सगरमाथाको

महालेखा परीक्षकको कार्यालयले वर्षौदेखि साना तथा टुक्रे योजनाहरु संचालन नगर्न स्थानीय तहहरुलाई सुझाव दिँदै आएको छ । दीर्घकालीन उपलब्धी नहुने भन्दै महालेखाले एकलाखभन्दा कम बजेटका साना तथा टुक्रे कार्यक्रम संचालन

यो बर्ष विभिन्न पालिकाहरुले उत्कृष्ट कामका नमूना प्रदर्शन गरिरहेका छन् । आउँदो बर्ष कार्यान्वयन गर्ने नीति तथा कार्यक्रम बनाउन विभिन्न पालिकाहरुले जिल्ला बाहिरका पालिकाबासीलाई समेत सहभागी गराउने प्रयास गरिरहेका छन्

गोरखाका पालिकाहरुले यसपटकको नीति तथा कार्यक्रम बनाउने क्रममा सर्वपक्षीय राय सुझाव संकलन गरेका छन् । विभिन्न न्यू मिडियाहरुको प्रयोग गरी तथा राय सुझाव संकलनको काम गरेका छन् । विशेषगरी पालुङ्टार

ऐतिहासिक, पुरातात्विक, धार्मिक तथा सांस्कृतिक धरोहरहरू कुनै पनि देशका जीवित इतिहास हुन् । हाम्रा पुर्खाले सिर्जेका यस्ता सम्पदाहरूले हाम्रो गौरव उजागर गर्दछन् । साथै यसले पुर्खाको पौरख, कला, र जीवनशैलीलाई

गोरखाको पालुङटार नगरपालिका वडा नं. ६, ७ र ८ का टारहरू दशकौँदेखि लिची उत्पादनका लागि प्रख्यात ठाउँ हुन् । विगत दुई दशकभन्दा बढी समयदेखि व्यावसायिक रूपमा लिची खेती गर्दै आएका

आजका बालबालिका भोलि देश बोक्ने संवाहक हुन् । आज उनीहरुको चौतर्फी विकास भयो भने उनीहरु भोलि(भविष्यमा) सक्षम तथा सशक्त युवा बन्नेछन् त्यसैले बालबालिकालाई हरेक हिसाबले सक्षम बनाउन सबै निकाय उद्धत

उत्तरी गोरखाको चमनबी गाउँपालिका यातायात सेवाबाट वञ्चित छ । जिल्लाका १० वटै पालिका सडक सञ्जालमा जोडिए पनि चमनब्री सडक सञ्जालबाट टाढा रहेको छ । धार्चेको छेवैमा अवस्थित चमनब्रीको केन्द्र सिर्दिबाससम्म

गोरखाको एक ग्रामीण भेग बारपाक सुलिकोटको हुँडीखोलामा १५ शैयाको अस्पताल सञ्चालनमा आएको छ । हरेक गाउँपालिकामा आधारभूत अस्पताल सञ्चालन गर्ने भन्ने सरकारको अवधारणा अनुसार बार पाक सुलिकोट ४ को हुँडीखोलामा