| सोमवार, कार्तिक २३, २०८३

सम्पादकीय

जिल्लामा गुणस्तर तथा नापतौल कार्यालयको खाँचो

नागरिकको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको कार्यालय हो, गुणस्तर तथा नापतौल कार्यालय । तर यो कार्यालय कहाँ छ, सर्वसाधारण कसैलाई पत्तोछैन ।दैनिक उपभोग्य बस्तुको गुणस्तर दैनन्दिन चेकजाँच गर्नु जरुरी छ ।तर गोरखा

नारा र भाषणले मात्र महिलाको उत्थान हुदैन

बर्षौँ भयो, महिला हिंसाविरुद्धको १६ दिने अभियानमा पनि विभिन्न संघसंस्थाहरुले महिलाको हक, अधिकारको पैरवी भएको । नारा, जुलुश हुनेगर्छ, भाषण, प्रवचन सुन्ने गरेको पनि दशकौँ भयो । अनि फेरि हरेक

महिलालाई सशक्त बनाउन तीनै तहको सरकार लागिपर्नुपर्छ

नारी आन्दोलनकी अभियन्ता क्लारा जेटकिनको सक्रियतामा सन् १९१० मार्च ८ मा महिलाहरुको विश्व सम्मेलन सम्पन्न भयो । त्यहाँ पहिलो पटक समान कामका लागि समान ज्याला, महिलाहरुमा राजनीतिक अधिकारको सुनिश्चितता, महिला

बारपाकका बासिन्दाबाट गाउँप्रेम सिकौँ

सहरको रहरले अहिले धेरै गाउँहरु खण्डहर छन् । गाउँका ढुंगाले छाएका, दुईतले, तीनतले, घरहरु अहिले रित्ता छन् । ठूलो घरको ठूलो आँगन पातीघारीले ढाकेको छ । बगैँचा, खेतबारी जंगल बनेको

बालबालिकामा राजनीतिक चेतको खाँचो

२०७२ सालअघि बालमैत्री वडा, बालमैत्री गाविस, बालमैत्री नगरपालिका, बालमैत्री जिल्लाको लहर थियो । गोरखाका पनि अधिकांश स्थानीय निकाय बालमैत्री घोषणा भइसकेका थिए । बालमैत्री स्थानीय निकाय घोषणा गर्नका लागि विभिन्न

जसले जस्तो फोटो पोस्ट गर्छ, उसलाई समाजले त्यसरी नै बुझ्छ

सामाजिक सञ्जाल मनमौजी चलाउनु पर्छ किनभने त्यो निजी मामिला हो । विश्वको सर्वोच्च लोकतान्त्रिक मुलुकमा प्रतिपादित फेसबुकमा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता छ । सामाजिक सञ्जाल यसरी चलाउनू भनेर कतै लेखिएको छैन

कमजोर जनगणना, फितलो मतदाता नामावली अद्यावधिक

तथ्यमा आधारित तर्क नै सबैभन्दा भरपर्दो हुन्छ, तर तथ्याङ्क नै मिथ्यांक भए के हुन्छ ?जनगणना सकिए पछि थाहा भयो, गोरखा नगरपालिका १०, वीरेन्चोकको एउटा टोलमा गणक नै पुगेका रहेनछन् ।

विश्वास जित्दै गोरखा अस्पताल

प्रसुतीको पीडा सुत्केरीलाई मात्र थाहा हुन्छ । यसको न अविवाहितले महशुस गर्न सक्ने, न बाँझीले । त्यस्तै हो, अस्पतालको महत्व पनि सञ्चोमान्छेलाई महशुस हुदैन । जब बिरामी वा घाइते भइन्छ,

घुम्तिऐनाको बिजोग

एउटा कार्यालय प्रमुखले सुरु गरेको काम कार्यालय प्रमुख फेरिएपछि निरन्तरता नपाउने परम्परा फेरि एकफेर सम्झना आउँछ । यतिसम्म कि एउटा कार्यालय प्रमुखले सुरु गरेर सरुवा भएपछि नयाँ कार्यालयले प्रमुखले त्यसको

दुख मोचन गर्ने दुर्गमबासीको सपना

हिमाली, लेकाली भेग हेर्दा सुन्दर छ, स्निग्ध छ, महशुस गर्दा शान्त छ, आनन्दित छ । यस भेगको जीवन स्वस्थ छ । हिमाली, लेकाली भेगमा मानसिक रुपमा सुख अवश्य छ, तर