
गोरखाका ११ पालिकामध्य अब चुमनुब्री गाउँपालिकामा मात्र सवारी साधन चल्दैन । धार्चेको पनि वडा नं. १ लाई सडक सञ्जालले जोडेको छ तर सवारी साधन चल्दैन । वडा नं. २, ३

चुम उपत्यकामा आउँदो वैशाख ६ गतेदेखि चार दिने स्याक्या(अहिंसा) सताव्दी महोत्सव हुने भएको छ । चुम उपत्यकालाई अहिंसा(स्याक्या) क्षेत्र घोषणा गरिएको एकसय बर्ष पूरा भएको अवसरमा चुम कल्याण समितिले स्याक्या

केही बर्षअघि फ्रान्समा गठित लेजामी द लाप्राकका टोली लाप्राक आएका थिए । उनीहरुले त्यहाँको मणिकामदेवी माविमा कक्षाकोठा भवन, छात्रवास भवन निर्माण गरेका थिए । शिक्षकको पनि व्यवस्था गरिदिएका थिए ।

गोरखाका ११ मध्य नौ वटा पालिका माओवादीको नेतृत्वमा छ । नौमध्य पनि छ पालिकामा आउँदो फागुन १ गते सार्वजनिक विदा आव्हान गरिएको छ । चारमध्य पनि दुई पालिकामा कांग्रेसबाट विजयी

गोरखा क्षेत्र नम्बर १ को प्रतिनिधि सभा तथा प्रदेश सभा सांसद र स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृतहरु बिच समन्वयात्मक बैठक भयो । बैठकको मस्कत थियो, यस क्षेत्रका महत्वपूर्ण

अचेल व्यवसायिक कृषि पेशाको बिषयमा जताततै आवाज उठिरहेको छ । राजधानी सहरका छेउकुनामा हेर्ने हो भने किसानहरुले व्यवसायिक तरकारी खेती तथा पशुपंक्षी पालन गरेर मनग्य आम्दानी गरिरहेका छन् । राजधानीबाहेक

गोरखा क्षेत्र नं. १ को प्रतिनिधिसभा तथा प्रदेश सभा सांसद र स्थानीय तहले तीन ठूला आयोजनालाई पहिलो प्राथमिकतामा राखी काम गर्ने निर्णय गरेका छन् । बुधबार र बिहिबार आयोजना गरिएको

जब मान्छेको स्वास्थ्य संकटमा पर्छ अनि पारलौकिक शक्ति सम्झन्छ । अनि यो लोकको अस्पताल, डाक्टर, नर्स, एम्बुलेन्स सम्झन्छ । अर्थात एम्बुलेन्स भनेको संकटका बेला अपनाइने साधन हो । संकटका बेला

आस्था धेरै ठूलो हुन्छ । आस्थासामु सबै कमजोर हुन्छन् । आस्था गल्दैन, आस्था ढल्दैन । त्यसैले जस्तो सुकै सकस झेलेर पनि आफ्नो आस्थालाई मान्छेले निरन्तरता दिइरहेका हुन्छन् । संस्कार र

पृथ्वीराजमार्ग र गोरखा नगरपालिका वडा नम्बर १४ को गोप्लिङफाँट जोड्ने गरी टेण्डर भएको पक्की पुल बस्तीबाट टाढा सारेर निर्माण गर्ने प्रपञ्च गरिएको छ । निर्माण समितिका अध्यक्षले सर्वसहमतिले ऐकिन गरिएको