| सोमवार, कार्तिक २३, २०८३

सम्पादकीय

अभिलेखीकरण गर्ने गण्डकीको उदाहरणीय अभियान

तथ्यांक संकलन गर्न र अभिलेख राख्न प्राय सरकारी निकाय धेरै नै कमजोर देखिन्छ । यसको ठिक उल्टो गैरसरकारी संस्थाहरु अभिलेखीकरणलाई जोड दिन्छन् । उनीहरु काम गर्न जत्तिकै मिहिनेत अभिलेखीकरणमा गर्ने

औषधीको तथाकथित कारोबारीलाई नियमन गर

एकतामा बल हुन्छ । त्यसैले एउटै प्रकृतिको व्यवसाय गर्ने व्यवसायीहरु एकजुट भई छाता संस्था गठन गर्छन् । व्यवसायीहरुको संरक्षण र सशक्तिकरण गर्न छाता संस्था बनेको हुन्छ । छाता संस्थाले माताहतका

किसानको उत्पादनलाई बजार खोई !

किसानको उत्पादनले बजार नपाएको विषय नौलो होईन । बजारभरी भारतबाट आयातित उत्पादन छरपष्ट छ । आयातित उत्पादनले नेपाली उत्पादनलाई छायाँमा पारेको छ । स्वस्थकर होस् नहोस् त्यसको गुणस्तर चेकजाँच भएको

पानीमाथि खेलवाड हुँदा मौन गोरखाबासी

स्रोतको अभावमा पानी नहुँदाको दुःख गोरखा सदरमुकामदेखि दुरदराजका सर्वसाधारणले बिगतदेखि धेरै झेल्दै आए । अहिले ‘एक घर एक धारा’ को अभियान चलिरहँदा गोरखाबजारबासीले टंकीमा भएको पानी धारामा पाएका छैनन् ।

सडक र वनको वैरभाव कम गरौँ

प्राय वन क्षेत्रमा सडक निर्माण कार्य सहज हुदैन । वन क्षेत्र हुदै निर्माण हुने सडक निर्माण अघि बढ्न नसकेर बर्षौँ थन्किएका सडकहरुको धेरै उदाहरण छन् । एघारकिलो छेपेटार बारपाक सडकको

गोरक्षआरतीलाई दीगो बनाउनु आवश्यक

अहिले जिल्ला–जिल्लामा, सहर–सहरमा सन्ध्या आरती जगाउने लहर चलेको छ । पोखराको तालबाराहीमा, गुप्तेश्वर गुफामा, विन्दवासिनीमा पनि आरती सुरु भएको छ । त्यस्तै चितवनको नारायणी किनार इत्यादिमा । अहिले शिवरात्रीदेखि गोरखाको

बजार सुरक्षाका लागि विशेष योजनाको खाँचो

शुक्रबार मध्यरातमा गोरखा बसपार्कस्थित नबिल वैँक र तीनवटा पसलमा चोर पसेको छ । गार्डको व्यवस्था नभएको बसपार्कस्थित नबिल वैँक र प्याराडाइज होटल तथा नयाँबजारस्थित अर्याल मेडिकल र ओमशंकर कस्मेटिक फुटाएर

विकासे विभागका नेतृत्वहरुप्रति गोरखालीको आशा

पूर्वाधार विकास गर्ने चार मुख्य मन्त्रालयअन्तर्गतका विभागका प्रमुखहरुमा गोरखाली नियुक्त भएका छन् । सम्बन्धित मन्त्रालयले सडक विभाग, पूर्वाधार विभाग, खानेपानी विभाग र सिँचाइ विभागका महानिर्देशकहरुमा गोरखा घर भएका राजपत्राङ्ति प्रथम

नयाँ नेतृत्वसंग नयाँपनको आशा

कर्मचारीहरुको सरुवा नियमित प्रक्रिया हो । कर्मचारीले नियमित कार्यालयीय काम गर्नु पनि सामान्य नै हो । तर कर्मचारीहरुको पनि नेतृत्व गर्ने प्रमुख जिल्ला अधिकारीले सामान्यका अलवा विशेष काममा पहल गर्छन्

क्याम्पस प्रमुखमाथिको आक्रमण उग्रताको हद

नेपालीमा उखान छ, जसले हान्यो, उसले जान्यो । समाजमा व्यप्त गलत परिपार्टीलाई इङ्गित गर्ने उखान हो यो ।घटनाक्रमको अध्ययन गर्दा देखिन्छ पनि त्यस्तै कि, जसले उग्रता प्रदर्शन ग¥यो, उही नायक